Browsing Category

समाचार

रुपन्देही ३ मा नेपाली कांग्रेसको पालिका संवाद : संगठन सुदृढीकरणमा जोड

रुपन्देही क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेस बुटवलले आयोजना गरेको पालिका संवाद कार्यक्रम लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उद्घाटन गर्नुभयो। उहाँले यो संवाद जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध अझ सुमधुर बनाउन कोसेढुङ्गा हुने विश्वास व्यक्त…

बुटवलमा गर्मी चर्किए पनि आइसक्रिम व्यापार सुस्त

बुटवल । भदौरे गर्मीले तापक्रम बढ्दै गएको बुटवलमा आइसक्रिम खान मन पराउनेहरूको संख्या घटेको छैन। तर आइसक्रिम व्यवसाय गर्नेहरू भने अघिल्ला वर्षको तुलनामा व्यापार मन्द भएको गुनासो गर्दै आएका छन्। अस्पताल, बसपार्क, हाटबजार र सडक छेउछाउमा…

बुटवलमा बिना दर्ता अटोरिक्सा बढी सञ्चालन, व्यवसायी असन्तुष्ट

बुटवलमा दर्ता नभई चलिरहेका अटोरिक्साहरूलाई नियमन गर्न नसकेको गुनासो अटोरिक्सा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले गरेका छन्। दर्ता भएका अटोरिक्साभन्दा बिना दर्ता सञ्चालन हुने अटोरिक्सा धेरै भएको उनीहरूको दाबी छ। हरियाली यातायात प्रणालीको…

विद्यार्थी अपहरण भएको खबर हल्ला मात्रै

गुल्मीको मदाने गाउँपालिका–८ स्थित श्री पृथ्वी माध्यमिक विद्यालयले कक्षा ९ का एक विद्यार्थी अपहरण भएको खबर हल्ला मात्रै भएको स्पष्ट पारेको छ। विद्यालयले विज्ञप्ति जारी गर्दै सो दिन विद्यार्थी विद्यालय आउँदा गृहकार्य नगरेको कारणले “अपहरणमा…

रुपन्देहीमा मंगलबार शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख स्व. सजरुद्दिन मुसलमानको निधनप्रति जिल्ला समन्वय समितिले गहिरो शोक प्रकट गरेको छ। समितिले उहाँको निधनप्रति शोक बिदा दिने निर्णय गरेको छ। भदौ १७ गते मंगलबार जिल्लाभरका सबै कार्यालय बन्द हुनेछन्। सो…

रास्वपा रुपन्देही ३ उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा

रास्वपा रुपन्देही ३ उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषित गरेको छ । पार्टी सचिवालयको…

इडन इङ्ग‌लिस बोर्डिङ स्कुलमा तीज नृत्य प्रतियोगिता सम्पन्न

इडन इङ्ग‌लिस बोर्डिङ स्कुलमा तीज नृत्य प्रतियोगिता सम्पन्न बुटवल इडन इङ्ग‌लिस बोर्डिङ्ग स्कुल बुटवल ११ नहरपुरमा तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ। नेपाली महिलाहरूको महान चाड हरितालीका तीजको अवशरमा विद्यालयले उक्त कार्यक्रमको…

बुटवलमा ‘लागू औषध परामर्श केन्द्र’ सञ्चालनमा लागू पदार्थ प्रयोगकर्ताहरूका लागि निःशुल्क मनोसामाजिक…

लागू औषधको दुरुपयोग र यसको असर कम गर्ने उद्देश्यले बुटवलमा ‘लागू औषध परामर्श केन्द्र’ सञ्चालनमा

डाक्टर दीपेन्द्र पोखरेल बने नेपाल डेण्टल एसोसिएसन रुपन्देही शाखाको अध्यक्ष

बुटवल । नेपाल डेण्टल एसोसिएसन रुपन्देही शाखाको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट डा. दीपेन्द्र पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। निर्वाचन अधिकृत डा. श्रृजना चापागाईंका अनुसार अध्यक्षमा डा. दीपेन्द्र पोखरेल, उपाध्यक्षमा…