कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत
बुटवल। नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् ।
सोमबार (वैशाख १४) सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा आङदेम्बेलाई दलको नेता चयन गरिएको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली…