अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पदभार ग्रहण गर्ने

अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री कार्कीले गृह मन्त्रालयको नयाँ भवनबाट प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने बताइएको छ। बालुवाटार कार्यालय…

जेनजी आन्दोलनमा तोडफोड संलग्न शिक्षकलाई निष्कासन

भदौ २४ गते जेनजीहरूको प्रदर्शनपछि भएको तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा कालिका मानवज्ञान माविले शिक्षकलाई निष्कासन गरेको छ। विद्यालयले शनिबार विज्ञप्ति जारी गर्दै कम्प्युटर विषय पढाउँदै आएका शिक्षक शिवशङ्कर शुक्लालाई विद्यालयको आचरण…

Gen-Z आन्दोलनका कारण रोकिएको पठनपाठन आइतबारदेखि नियमित सञ्चालन हुने

Gen-Z समूहद्वारा आयोजित आन्दोलनका कारण केही दिनदेखि अवरुद्ध भएको शैक्षिक गतिविधि आइतबारदेखि फेरि नियमित हुने भएको छ। यसबारे प्याब्सन रूपन्देहीका अध्यक्ष दीपक खनाल, नेशनल प्याब्सन रूपन्देहीका अध्यक्ष वायुप्रसाद वन्जाडे र हिसान रूपन्देहीका…

शीतल निवासमा सुशीला कार्कीको शपथ, दलका नेताहरू अनुपस्थित

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेकी छिन्। अहिले मन्त्री बन्ने सम्भावित नामहरूबारे धेरै चर्चा भए पनि कस–कसलाई जिम्मेवारी दिइने हो भन्ने भने टुंगो लागेको छैन। अहिले सबै मन्त्रालयको…

बुटवल र भैरहवामा शान्ति र्‍याली, ‘सेभ द नेशन, सेभ द कन्स्टिच्युसन’को आह्वान

जेन–जी आन्दोलनपछि उत्पन्न असहज अवस्थालाई सहज बनाउन रुपन्देहीका विभिन्न ठाउँमा शुक्रबार शान्तिपूर्ण र्‍याली निकालिएको छ। बुटवलमा नेपाल पत्रकार महासंघ रुपन्देहीको अगुवाइमा पेशागत सञ्जाल, पापड तथा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा…

संविधानमै नपर्ने धाराबाट प्रधानमन्त्री नियुक्ति

नेपालमा पहिलोपटक संविधानको धारा–७६ बाहेकको व्यवस्था प्रयोग गरी प्रधानमन्त्री नियुक्त गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई संविधानको धारा–६१ अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्। युवा (जेन–जी)…

अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीले अहिले शपथ लिदै

अन्तरिम सरकारको नेतृत्व गर्ने नयाँ प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेकी छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति ९ बजे…

अन्तरिम सरकारको नेतृत्वका विषयमा आज राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिबीच निर्णायक…

अन्तरिम सरकारको नेतृत्वका विषयमा आज राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिबीच निर्णायक छलफल हुने भएको छ। नेपाली सेनाको समन्वयमा हुने यस छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्तावलाई औपचारिकता दिने…

देशभर तोडफोड र आगजनीपछि सडकभर खरानी, जेन्-जि समूह सरसफाइमा

भदौ २५ — हिजो दिनभर र राति अबेरसम्म भएको तोडफोड र आगजनीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरका सडकमा अहिले खरानी र भग्नावशेष थुप्रिएका छन्। जलाइएका फर्निचर र कागजात यत्रतत्र छरिएका छन् भने धुलो र खरानीले वातावरण प्रदूषित बनेको छ।…