रूपन्देहीमा जेन-जी आन्दोलनका क्रममा ठूला क्षति
रूपन्देहीमा जेन-जी आन्दोलनका क्रममा ठूला क्षति
रूपन्देही, भदौ २५ —
हिजो भएको जेन-जीहरूको आन्दोलनका क्रममा रूपन्देहीमा व्यापक क्षति पुगेको छ। आन्दोलन उग्र बन्दा सरकारी तथा गैरसरकारी कार्यालयदेखि निजी क्षेत्रसम्मका संरचना र साधनसामग्री…