Browsing Category
खेलकुद
वडा नं ११ लाई मनमोहन स्मृति वडा फुटबलको उपाधि
बुटवल, २८ बैशाख ।
१८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि वडा नं ११ ले चुमेको छ । आईतबार भएको फाईनलमा वडा नं १२ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नं ११ विजेता बनेको हो । उपाधिसंगै वडा नं ११ नगद १ लाख ११ हजार १…
१८ औ मनमोहन स्मृति फुटबलको उपाधिका लागि वडा नं. ११ र १२ भिड्ने
बुटवल, २७ बैशाख ।
बुटवलमा जारी १८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधिका लागि वडा नं. ११ र वडा नं. १२ बिच फाईनल खेल हुने भएको छ । फाईनल खेल आईतबार हुनेछ ।
शुक्रबार भएको दोस्रो सेमीफाईनलमा वडा नं. ११ ले वडा नं.…
सिद्धार्थनगर भैरहवामा तेस्रो उपप्रमुख कप कराँते प्रतियोगिता सम्पन्न, दाङ जिल्ला प्रथम
शुद्धोधन, वैशाख १०
तेस्रो उपप्रमुख कप लुम्बिनी प्रदेशस्तरीय कराँते प्रतियोगिता-२०८२ शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता चेतनशिल लम्साल, शिक्षा शाखा प्रमुखले गरेका थिए। प्रमुख अतिथिको रूपमा सिद्धार्थनगर नगरपालिकाका…
यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगितामा श्री शान्ति नमुना विजयी
वैशाख ४ बुटवल
बुटवलमा जारी यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगितामा श्री शान्ति नमुना स्कुल विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट्रन क्रिकेट क्लब बुटवलको आयोजना बिहिबार भएको खेलमा शान्ति नमुनाले लुम्बिनी वल्र्ड…
गार्गीमा सम्पन्न भयो किड्स फेस्टिवल
बुटवल, फागुन १३ ।
स्थापनाको छोटो समयमै सफलताको शिखर चुम्न सफल बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले बालबालिको प्रतिभा उजागर गर्न मंगलबार किड्स फेस्टिबल सम्पन्न गरेको छ । विद्यालयको १५ औं वार्षिकउत्सवको पूर्वसन्ध्यामा विद्यार्थीको…
बुटवलमा प्रथम सेमलार यु–१६ स्कुल लेभल ब्याटमिन्टन प्रतियोगिता हुँदै
बुटवल । युवा खेलाडी प्रोत्साहन गर्ने गरि रुपन्देही बुटवल उपमहानगरपालिका–१५ मा प्रथम सेमलार यु–१६ स्कुल लेभल ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिका स्तरीय यु १६ तथा लुम्बिनी प्रदेशस्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता…
लुम्बिनी प्रादेशिक अस्पतालको दौड प्रतियोगिताका विजयी “राजकुमार र ममता”
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसको अवसरमा आयोजित दौड प्रतियोगिताको उपाधि राजकुमार बुढा मगर र ममता थापाले प्राप्त गरेका छन् । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत मँगलबार विहान बुटवलको योगीकुटीदेखि अस्पताल…
बुटवलमा सुरु भयो सर्वाधीक राशिको स्नुकर प्रतियोगिता
बुटवल । बुटवलमा सोमबारदेखि सर्वाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।
सोही अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले शिक्षा,स्वास्थ्यका…
हिसानको बक्तृत्वकलामा एभरेष्ट र हाजिरीजवाफमा अक्सफोर्ड प्रथम
बुटवल, १२ फागुन ।
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान ) रुपन्देहीको आयोजनामा जिल्ला स्तरिय हाजिरिजवाफ तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । शंकरपुरस्थित प्याब्सन रुपन्देहीको कार्यालयमा भएको हाजिरीजवाफ…
दिल्लीबाट यात्रा शुरु गरेका द प्याडलर्स (भारत) का साईक्लिष्टहरुलाई बुटवलमा स्वागत
माघ-८,बुटवल
‘भारत–नेपाल मित्रता र विश्व शान्तिको लागि राईड’ नारासहित नया दिल्लीबाट यात्रा शुरु गरेका द प्याडलर्स (भारत) का साईक्लिष्टहरुलाई बुटवलमा स्वागत गरिएको छ ।
बुटवल युनाईटेड साईक्लिङ क्लब, नेपाल खेलकुद पत्रकार संघ रुपन्देही,…