Browsing Category
अर्थ
संयुक्त ट्रेड यूनियनको माग : न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयनमा जोड
असार २७ , बुटवल
संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र लुम्बिनी प्रदेश समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई श्रमिकहरूको जीवनस्तर सुधारका लागि पाँच बुँदे माग सहित ज्ञापनपत्र बुझाएको छ ।
उक्त ज्ञापन पत्र श्रम तथा रोजगार…
नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत
असार २० बुटवल
नवलपरासी उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ । दुई दिने संस्थागत भ्रमणमा निस्किएको नवलपरासीको टोलीलाई शुक्रबार बुटवल उद्योग वाणिज्य संघमा स्वागत गरिएको हो ।
त्यस क्रममा…
सहकारी मार्फत फोहोर व्यवस्थापन स्थानीय सरकार लाइ राहत
जेठ -२५ बुटवल
घरभित्र भान्साबाट निस्कने फोहोर होस् वा सामानसंगै भित्रने प्लाष्टिकजन्य फोहोर, दैनिक रुपमा घरबाट निस्कने फोहोर कहाँ व्यवस्थापन गर्ने ? बुटवल उपमहानगरपालिका वडा नं ८ लुम्बिनी पथकी सीता आचार्यलाई निकै चिन्ता थियो । घरमा संकलन…
२२ वर्षदेखिको परामर्श अनुभव भएका शुनिललाल जोशीले खोले बुटवलमा “प्राञ्जल एजुकेशन…
बुटवल । वैदेशिक अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको प्राञ्जल एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै बुटवलमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको यो कन्सल्टेन्सीले १६ वर्षको अनुभवसहित…
सकियो २ दिने विकास पत्रकारिता तालिम
बुुटवल,जेठ २९ ।
नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा भएको दुई दिने विकास पत्रकारिता तालिम समापन गरिएको छ ।
समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले…
१० दिने निःशुल्क होटल व्यवस्थापन तालिम दिंदै “वेष्ट्रन मेघा कलेज”
बुटवल । रुपन्देहीको धबहामा अवस्थित वेष्ट्रन मेघा कलेजले आगामी शैक्षिक सत्रसँगै परम्परागत शिक्षालाई अझ निखार्दै, होटल व्यवस्थापन क्षेत्रमा नयाँ उपलब्धि र उत्सवमय अवसरहरू प्रस्तुत गर्ने भएको छ।
प्राचार्य अधिवक्ता किसु शर्माले बिहीबार…
भारत–पाकिस्तान विवादले दिएको दिशानिर्देश -: प्रेम चन्द गुप्ता
जेठ-६ , बुटवल
भारत र पाकिस्तान को तुलनामा पाकिस्तान जन्म र धर्मको आधारमा जेठो (पाकिस्तान जन्म १४ अगष्ट १९४७, भारत जन्म १५ अगष्ट १९४७) भएपनि क्षेत्रफल जनसंख्याविकासमा भारत नै जेठो देखिन्छ । परमाणु हथियारमा दुवैकोपहुच देखिएपनि संवैधानिक…
कालिकानगर स्थित बुटवल मण्डी प्राली भित्र सञ्चालनमा आयो ‘नेपाली जुत्ता घर’
बुटवल,२३ बैशाख । बुटवलको कालिकानगर स्थित बुटवल मण्डी प्राली भित्र ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली जुत्ता घरको मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।…
आयोजकले सोचे भन्दा धेरै उपस्थित हुँदा पाणिनी सम्मेलन अस्थ व्यस्थ
चैत्र २७,अर्घाखाँची
पाणिनी गाउँपालिकाले आयोजना गरेको एतिहासिक पाणिनी सम्मेलन आयोजकले सोचे भन्दा धेरै जन मानस उपस्थित भएपछि अस्थ बेस्थ देखिन्थ्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनेपछि जनमानसको बिहानै देखि पाणिनी आउने…
कृषि उपजको बजारीकरण र अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालाको माग।
रुद्रमणि भुसाल चैत्र २६ अर्घाखाँची ।
मुलुकको कृषि क्षेत्रलाई निर्वाहमुखी प्रणालीबाट माथि उकासेर व्यावसायिक उन्मुख गराउन सरकारले कृषि क्षेत्रको विकासमा विशेष महत्व दिई कृषकलक्षित विभिन्न अनुदानका कार्यक्रम सञ्चालन आएपनि प्रभाबकारी हुन…