Browsing Category
अन्तरास्ट्रिय
रोज राणा : फिल्म नायक र निर्माता हुँदै लुम्बिनीको उद्योग, श्रम तथा यातायात मन्त्री
वुटवल : लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए, कृष्ण के.सी. र सरोज थापा । नेकपा माओवादी केन्द्रबाट शहरी विकासमन्त्री बनेकी कृष्ण के.सी. र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका रोज राणा (सरोज थापा) ले प्रदेश प्रमुखबाट…
आफ्नो हित सुरक्षित भएमा रूस ब्ल्याक सी सम्झौता लागू गर्न तयार
एजेन्सी । आफ्नो हित सुरक्षित भएमा रूस ब्ल्याक सी सम्झौता लागू गर्न तयार रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताए ।
पुटिन र टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानबीच भएको टेलिफोन वार्तामा मस्कोले आफ्नो हित सुरक्षित भएमा युक्रेनसँगको ब्ल्याक…
बिपीको सालिक अनावरण
बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो…
सन्तोष कुमार पाण्डेय बने लुम्बिनी प्रदेशको पहिलो गृहमन्त्री
देउखुरी , दाङ् ।
लुम्बिनी प्रदेशको पहिलो गुहमन्त्री सन्तोष कुमार पाण्डेय बनेका छन् । लुम्बिनी प्रदेश सरकारले दुईवटा मन्त्रालयको फेरेर राजपत्रमा प्रकाशित गरेसँगै पाण्डेय गृहमन्त्री बनेका हुन् । पाण्डेय लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत…
विद्राेही समूह आईएससँग सम्बन्ध रहेकाे आराेपमा टर्कीमा २२ जना विदेशी नागरिक पक्राउ
टर्कीमा २२ जना विदेशी नागरिक पक्राउ परेका छन् । टर्कीको सुरक्षा निकायले विद्राेही समूह इस्लामिक स्टेट (आईएस) सँग सम्बन्ध रहेको आरोपमा २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो ।
सरकारले चलाएको आतङ्कवादविरोधी अभियानका क्रममा उनीहरू पक्राउ…
चन्डीगढमा एक नेपालीको मृत्यु
रोल्पा । भारतको चन्डीगढमा एकजना नेपालीको मृत्यु भएको छ।
रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुगारका पिमलाल वलीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो। रोजगारको सिलसिलामा पुगेका उनी खाना खाएर काममा फर्कनुअघि आराम गरेका वली एक्कासी बेहोस…
आज विश्व जनसंख्या दिवस
काठमाडौं । विश्व जनसंख्या दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
दिवसको नारा ‘लैंगिक समानतालाई बनाऔं अपरिहार्य रिवाज : सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ तय गरिएको छ । जनसंख्या व्यवस्थापनसम्बन्धी मुद्दामा केन्द्रित रही…
भारतको सिमलामा पहिरो : तीन नेपालीको मृत्यु
भारतको हिमाचल राज्यको सिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ।
सिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले बताए । वडाध्यक्ष…
प्रेस युनियनको दबाबपछि सूचना विभागमा पुरानै व्यवस्था कायम
काठमाडौँ । सञ्चार माध्यमको दरबन्दी सम्बन्धमा सूचना तथा प्रसारण विभागले लगाएको नयाँ व्यवस्था खारेज भई पुरानै व्यवस्था लागू भएको छ । नयाँ व्यवस्थाले साना लगानीका तथा स्वरोजगारमुलक सञ्चार माध्यमहरुलाई मर्का पर्ने भएकाले खारेज गर्न नेपाल प्रेस…
लुम्बिनी बनाउन सत्ता पक्ष—विपक्ष बन्नु हुदैन ः मुख्यमन्त्री चौधरी
दाङ, २० असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक हुनु पर्ने बताएका छन । उनले सदनमा विरोधका नाममा विरोध गर्न छोडेर प्रदेशको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष एकै ठाउँमा रहेर काम…