Browsing Category
राजनीति
घिसिङलाई एकैपटक तीन मन्त्रालयको जिम्मेवारी
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले कुलमान घिसिङलाई एकैपटक तीन मन्त्रालयको जिम्मेवारी दिएको छ।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी…
रामेश्वर खनाल अर्थमन्त्री हुँदै, कुनै सुविधा नलिने घोषणा
पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने पक्का भएको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उनलाई अर्थमन्त्री बनाउन निर्णय गरेको हो। औपचारिक नियुक्ति भने अझै बाँकी छ।
मन्त्री बन्ने निश्चित…
रुपन्देहीमा मंगलबार शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय
लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख स्व. सजरुद्दिन मुसलमानको निधनप्रति जिल्ला समन्वय समितिले गहिरो शोक प्रकट गरेको छ। समितिले उहाँको निधनप्रति शोक बिदा दिने निर्णय गरेको छ।
भदौ १७ गते मंगलबार जिल्लाभरका सबै कार्यालय बन्द हुनेछन्। सो…
रास्वपा रुपन्देही ३ उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा
रास्वपा रुपन्देही ३ उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषित गरेको छ । पार्टी सचिवालयको…
इन्द्र ढकाललाई बुटवलको मोह जाँदैनन् आफ्नो कार्य क्षेत्र
रुपन्देही, साउन १५ गते । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पातालमा कर्मचारी सरुवा बिवाद देखिएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. इन्द्र ढकालको सरुवा विवाद सतहमा आएको हो । उनले पद जोगाउन दल परिवर्तनको बहाना समेत…
रुपन्देही-३ उपचुनाव : लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा
२२ असार, बुटवल । रुपन्देही-३ मा हुने उपनिर्वाचनमा बुटवलका एक युवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
निर्वाचन आयोगले आगामी कात्तिक १७ गते चुनाव हुने मिति तोकेको छ । चुनावको मिति तोकिएपछि पहिलोपटक बुटवल–१९ मोतिपुरका लेखनाथ…
उपभोक्ता अदालतको निर्णयविरुद्ध चिकित्सक आन्दोलित, बुटवलमा विरोध प्रदर्शन
स्वस्तिक श्रेष्ठ
बुटवल, १९ असार ।
उपभोक्ता अदालतको निर्णयको विरोधमा देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल चिकित्सक संघ लम्बिनी प्रदेशको अगुवाइमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित वृहत विरोध कार्यक्रममा…
बुद्ध जयन्तीमा सभामुख घर्ती मगरद्वारा शुभकामना व्यक्त
बुटवल । लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगरले अरुको अस्थित्व स्वीकार गर्ने, सहि र गलत छुट्टाएर मात्र जीवनमा लागु गर्ने बुद्धको विचार अनुसरण गर्न सकेमा मानव कल्याण हुने जनाउनु भएको छ ।
बौद्ध दर्शनका प्रवर्तक, विश्व…
देवस्थल मन्दिरमा पदस्थापन
बुटवल, १५ बैशाख ।
योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । समितिको १४ औ साधारण सभा तथा नवौ अधिवेसनबाट निर्वाचित अध्यक्ष पुष्पा शर्मा न्यौपाने,…
प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार
रुपन्देही ।
आज बिहान बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा होटेल सञ्चालन गरेकी २९ वर्षीय टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भयो । बिहानै होटेल खोलेर सरसफाइ गर्न थालेकी उनलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका युवकले गोली हानेर…