Browsing Category

राजनीति

सामाजिक संजाल सम्बन्धि बिधेयक हुबहु पारित गरिए शान्ती समाज आन्दोलनमा जाने

मानवअधिकार तथा शान्ति समाज रूपन्देहीको आयाेजनामा सामाजिक सन्जाल बिधेयक सम्बन्धी समतलिय गाेलमेच नागरिक संवाद कार्यक्रम सम्पन्न भएकोछ । नागरिक सम्बाद कार्यक्रम नेपाली काङ्ग्रेस नेता युवराज गिरि, बरिस्ठ लेखक ऋषि आजाद, माओवादी नेता…

पूर्वगृहमन्त्री खाँणद्वारा मेला अवलोकन -: कृषि उद्यमशिलता विकामा जोड

पूर्वगृहमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाको अवलोकन गर्नुभएको छ । उहाँले सोमबार मेलाको स्थलगत अवलोकन गर्नुभएको हो । मेलाको अवलोकनमा उहाँसंगै काँग्रेस केन्द्रीय सदस्यहरु डा. जीवन…

ओली संग सिँगौरी खेल्ने नेता पार्टीबाटै आउट

काठमाडौं : नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सिँगौरी खेल्ने नेता पार्टीबाटै आउट भएका छन्। ओलीको बोली नै शासन रहेको एमालेमा पार्टी निर्णय विपरीत अभिव्यक्ति दिनेलाई कारबाहीको डन्डा चलाइएको छ। पार्टीको १० औँ महाधिवेशनमा ओलीसँग…

तमु ल्होसारको अवसरमा सभामुख घर्तीमगरद्धारा शुभकामना व्यक्त

बुटवल । लुम्विनी प्रदेशका  सभामुख तुलाराम घर्ती मगरले तमु ल्होसारको अवसरमा देश–विदेशमा रहनु हुने लुम्विनी प्रदेशवासी गुरुङ्ग समुदाय एवं गैर गुरुङ्ग समुदायका आमा–बुवा, दिदी–बहिनी, दाजु–भाईहरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।  । तमु…

उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन ः औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।…

रूपन्देहीका काङ्ग्रेस नेता पाठकको निधन

पुस-५ बुटवल । नेपाली कांग्रेस रूपन्देहीका पुराना नेता रोमणी पाठकको आज बिहान निधन भएको छ। लामो समयदेखि क्यान्सरका कारण बिरामी रहनुभएका पाठकको बिहान रूपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा निधन भएको हो। उहाँको अहिले मणिग्राम नजिकै तिनाउ…

पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । मंसिर २८ गते हुने महासंघको अध्यक्षका लागि नेपाल प्रेस युनियन र प्रेस चौतारी संयुक्त प्यानलबाट दिनेश पाण्डे, प्रेस सेन्टर, समाजवादी प्रेस संघठन,…

लुम्बिनी प्रदेशमा सुरु भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसा विरुद्ध शुन्य सहिष्णुता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको सुभारम्भ गर्नु भएको हो । लुम्बिनी प्रदेशलाई…

कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन पाेख्रेलकाे याेगदान अतुलनीय:मुख्यमन्त्री आचार्य

मंसिर २ बुटवल , -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पाेख्रेलकाे निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । पाेख्रेल परिवारकाे निवास घाेराही…

नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीकाे सम्मेलन सम्पन्न

कार्तिक ३० ,सन्धिखर्क नेपाल घरेलु तथा साना उद्योग महासंघ  अर्घाखाँचीकाे साताैं साधारण सभा तथा जिल्ला सम्मेलन  शुक्रबार   सन्धिखर्कमा सम्पन्न भएको  छ  । प्रमुख अतिथि   जिल्ला  समन्वय समिति  प्रमुख जीव नारायण काेइरालाले उद्घघाटन…