Browsing Category

राजनीति

युवा संकल्प यात्रा बुटवलमा : युवालाई रोजगारी र उद्यमशिलतामा जोड्नुपर्छ

कार्तिक ३०, बुटवल, पूर्वको मेचीनगरबाट सुरु भएको नेपाली काँग्रेसको युवा संकल्प यात्रा बुटवल आईपुगेको छ । बिहिबार राती बुटवल आएको युवा संकल्प यात्राको टोलीले शुक्रबार बिहान बुटवल मैनावगर स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पार्टीका…

रवि लामिछानेलाई आज रुपन्देही बाट पोखरा लगीदै

कार्तिक ३० बुटवल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा…

भैरहवामा जारी लामिछानेको बयान आजै सकाउने तयारी

सुप्रिम सहकारीको रकम ठगी अभियोगमा कास्कीबाट रुपन्देही ल्याइएका रास्वपाका सभापति रवि लामिछानेको तेस्रो दिन आज (बिहीबार) बिहानदेखि सुरु भएको छ। बिहान १०:२६ बजे जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही प्रवेश गरेका हुन्। प्रहरीले सुरक्षा…

रवि भैरहवा आए लगत्तै सहकारीपीडितको भैरहवामा नाराबाजी

कार्तिक २७, बुटवल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार रुपन्देहीको भैरहवा ल्याएपछि आज सहकारीपीडित र रास्वपाका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । उनीहरुले भैरहवास्थित बुद्धचोक र…

रास्वपाका सभापति रवि लामिछानेलाई आज बुटवल ल्याइदै

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज बुटवल ल्याइदैछ । उनलाई आज बयानका लागि बुटवल ल्याउन लागेको हो । प्रहरीले लामिछानेलाई बुटवल ल्याउनको लागि बिहानै पोखरा एयरपोर्ट पुर्‍याएको छ । बुद्ध एयरको बिहान सात…

भ्रष्टाचार नियन्त्रणका लागि कडा कानून बनाउनुपर्नेमा जोड ।

कार्तिक २६, सोमवार बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसी लगायतका सांसदहरुले नीतिगत भ्रष्टाचार हुनेगरी मन्त्रीपरिषदले गर्ने…

नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ ।

कार्तिक २६ सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको हो । उहाँले देशमा राम्रा काम गरिरहेका…

सङ्घीयदेखि प्रदेश सरकारका मन्त्रीसम्म मानव तस्करीमा

कार्तिक २३ , बुटवल सङ्घीयदेखि प्रदेश सरकारका मन्त्रीसम्म मानव तस्करीमा लागेको पाइएको छ। उपसभामुख इन्दिरा रानाको विवाद कायमै छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटी…

सरकारप्रतिको जनआक्रोशलाई क्यास गर्ने दाउमाप्रतिपक्षी दलहरू

भदौ १२ बुटवल । सरकारप्रतिको जनआक्रोशलाई प्रतिपक्षी दलहरू क्यास गर्ने दाउमा लागेका छन्। सरकार र राजनीतिक दलका नेताहरूप्रति वितृष्णा सोमबार मात्रै टुँडिखेलमा प्रस्तुत भएपछि सत्ता गुमाएको ४० दिनमै पुष्पकमल दाहाल प्रचण्ड र रवि लामिछाने क्यास…

अहिले बनेको सत्ता गठबन्धन पुरा अवधीसम्मै चल्छ : गगन थापा

भाद्र ४ , लुम्बिनी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले बनेको गठबन्धन साढे ३ वर्ष नै चल्ने र कुनै पनि उलथपुथल नहुने दाबी गरेका छन् । नेकपा एमालेको उपद्रोलाई आफुहरुले रोक्ने र कांग्रेसले चकचक नगर्ने बताउँदै अहिले बनेको सत्ता…