Browsing Category
बुटवल आवाज
देवस्थल मन्दिरमा पदस्थापन
बुटवल, १५ बैशाख ।
योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । समितिको १४ औ साधारण सभा तथा नवौ अधिवेसनबाट निर्वाचित अध्यक्ष पुष्पा शर्मा न्यौपाने,…
व्यवसायीकको पेशागात सुरक्षाको लागि नगरपालिका तत्पर :- प्रमुख पाण्डे
बुटवल, चैत । ७
बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका साना वा ठुला व्यवसायीहरु जो कोही भएपनि उनिहरुलाई टिकेर व्यवसाय गर्ने वातावारण निर्माणको लागि नगरपालिका जहिले पनि तयार भएको बताएका छन् । व्यवसायीहरुको हक, हित र व्यवसायीक…
“रजा ए मुस्तफा मस्जिद समितिको साधारण सभा सम्पन्न, निर्वाचन प्रक्रिया सहमति नजुट्दा…
बुटवल । बुटवलस्थित रजा ए मुस्तफा मस्जिद समितिको ३१औं साधारण सभा तथा १६औं अधिवेशन आज एक औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको छ।
उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भए पनि बन्द सत्रपछि भएको निर्वाचन प्रक्रिया सहमति जुट्न नसक्दा स्थगित गरिएको…
बुटवल उपमहानगरपालिकाको आज ६६ औं स्थापना दिवस
बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६६ औं स्थापना दिवस मनाउँदै छ । बटौली बजारलाई वि.सं. २०१६ साल फागुन ३ गते बुटवल-खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ ।
स्थापना दिवसका अवसरमा…
विस्तारै समाज स्मार्ट जीवनशैलीतर्फ अग्रसर भइरहेको छ :- खेलराज पाण्डेय
खेलराज पाण्डेय
खस्यौली, बटौली, बुटौल जस्ता नामले चिनिने ठाउँ अहिले बुटवलका नाममा स्थापित छ । अहिलेको बुटवल सयौं वर्षअघि गणराज्यको राजधानी र व्यापारिक नाका थियो । जितगढी किल्लामा नेपालले अंग्रेजहरूलाई दुई सय वर्षअघि हराएका थिए । सेनवंशीय…
देवसीद्ध बोर्डिङ स्कुलमा तेस्रो त्रैमासिक परीक्षाफल प्रकाशन सँगै विविध रचनात्मक कार्यक्रम सम्पन्न
माघ १२, बुटवल
बुटवल १४ बेलबारिया अवस्थित देवसीद्ध बोर्डिङ स्कुलले तेस्रो त्रैमासिक परीक्षाफल प्रकाशन सँगै विविध रचनात्मक कार्यक्रम सम्पन्न गरेको छ।
विद्यार्थी हरूको सर्वाङ्गीण विकास गर्ने उद्देश्यका साथ शिक्षामा शिप साथै प्रविधिको विकास…
आर्थिक विकास र जनताको सम्वृद्दिका लागि वनको दीगो व्यवस्थापन गर्न आवश्यक
बुटवल माघ ३,
मुलुकको आर्थिक विकास र जनताको सम्वृद्दिका लागि वनको दीगो व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सामुदायिक वन जनताको विश्वविद्यालय भएकाले यसको सदुपयोग र संरक्षणमा सरकारले सघाउनुपर्ने पनि वक्ताहरुको सुझाव छ ।…
सुनचाँदी व्यवसायी संघ द्वरा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण…
बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले दोस्रो अधिवेशनको पूर्व सन्ध्यामा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको एक समारोहकावीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख…
पूर्वगृहमन्त्री खाँणद्वारा मेला अवलोकन -: कृषि उद्यमशिलता विकामा जोड
पूर्वगृहमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाको अवलोकन गर्नुभएको छ । उहाँले सोमबार मेलाको स्थलगत अवलोकन गर्नुभएको हो । मेलाको अवलोकनमा उहाँसंगै काँग्रेस केन्द्रीय सदस्यहरु डा. जीवन…
रूपन्देहीका काङ्ग्रेस नेता पाठकको निधन
पुस-५ बुटवल ।
नेपाली कांग्रेस रूपन्देहीका पुराना नेता रोमणी पाठकको आज बिहान निधन भएको छ।
लामो समयदेखि क्यान्सरका कारण बिरामी रहनुभएका पाठकको बिहान रूपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा निधन भएको हो।
उहाँको अहिले मणिग्राम नजिकै तिनाउ…