Browsing Category
बुटवल आवाज
बुटवलमा निषेधाज्ञा : सभा, जुलुस र प्रदर्शनमा रोक
रुपन्देही प्रशासनले बुटवल तथा भैरहवाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारि गरेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गर्दै भदौ २३ गते दिउँसो ४ बजेदेखि रातिको १० बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।…
रुपन्देही ३ मा नेपाली कांग्रेसको पालिका संवाद : संगठन सुदृढीकरणमा जोड
रुपन्देही क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेस बुटवलले आयोजना गरेको पालिका संवाद कार्यक्रम लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उद्घाटन गर्नुभयो। उहाँले यो संवाद जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध अझ सुमधुर बनाउन कोसेढुङ्गा हुने विश्वास व्यक्त…
बुटवलमा गर्मी चर्किए पनि आइसक्रिम व्यापार सुस्त
बुटवल । भदौरे गर्मीले तापक्रम बढ्दै गएको बुटवलमा आइसक्रिम खान मन पराउनेहरूको संख्या घटेको छैन। तर आइसक्रिम व्यवसाय गर्नेहरू भने अघिल्ला वर्षको तुलनामा व्यापार मन्द भएको गुनासो गर्दै आएका छन्।
अस्पताल, बसपार्क, हाटबजार र सडक छेउछाउमा…
बुटवलमा ‘लागू औषध परामर्श केन्द्र’ सञ्चालनमा लागू पदार्थ प्रयोगकर्ताहरूका लागि निःशुल्क मनोसामाजिक…
लागू औषधको दुरुपयोग र यसको असर कम गर्ने उद्देश्यले बुटवलमा ‘लागू औषध परामर्श केन्द्र’ सञ्चालनमा
आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको योजनावद्ध दिगो विकास र प्रर्वद्धनमा उद्योगी व्यवसायीहरुको जोड
बुटवल, ३१ असार ।
आर्थिक समृद्धि प्राप्त गर्नका लागि पर्यटन क्षेत्रको योजनावद्ध दिगो विकास र प्रर्वद्धन गर्न जरुरी रहेको पर्यटन क्षेत्रका अगुवा तथा उद्योगी व्यवसायीहरुले सुझाव दिएका छन् ।
पर्यटन क्षेत्र विशाल उद्योग हो भन्ने मान्यता…
रोटरी क्लव अफ बुटवलको पहिलो बैठक ः स्वास्थ्य ,शिक्षा र खानेपानीका क्षेत्रमा सहयोग गर्ने
बुटवल २८ असार
रोटरी क्लव अफ बुटवलको सन २०२५ । २६ का लागि निर्वाचित नयां कार्य समितीको शनिवार पहिलो बैठक बसेको छ । पहिलो बैठकले स्वास्थ्य ,शिक्षा र खानेपानीका क्षेत्रमा सहयोग गर्ने गरी कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । क्लवको…
लन टेनिसको पहुंच बढ्दै , बुटवलमा खुल्यो नयाँ कोर्ट
बुटवल । सामान्यतया ‘लन टेनिस’ भन्नेबित्तिकै धेरैले यो धनी वर्गका लागि मात्रै हो भन्ने धारणा बनाउँछन् । विशेष प्रकारको मैदान र महँगो खेल सामग्री आवश्यक पर्ने भएकाले टेनिस लामो समयसम्म सीमित व्यक्तिहरूमाझ मात्र सिमित रह्यो, विशेषगरी काठमाडौं…
कालिकानगर स्थित बुटवल मण्डी प्राली भित्र सञ्चालनमा आयो ‘नेपाली जुत्ता घर’
बुटवल,२३ बैशाख । बुटवलको कालिकानगर स्थित बुटवल मण्डी प्राली भित्र ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली जुत्ता घरको मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।…
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
बुटवल । मानवसेवा आश्रमको सहकार्यमा आज मंगलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो ऐतिहासिक घोषणा हो ।
२०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको…
देवस्थल मन्दिरमा पदस्थापन
बुटवल, १५ बैशाख ।
योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । समितिको १४ औ साधारण सभा तथा नवौ अधिवेसनबाट निर्वाचित अध्यक्ष पुष्पा शर्मा न्यौपाने,…