Browsing Category

शिक्षा

गुरुकुल एकेडेमीमा अभिभावककालागि हस्तलेखन क्षमता अभिवृद्धि कार्यशाला

बुटवल, ३ जेठ । बुटवल–११ कालिकानगर, कालिकाचोकमा रहेको गुरुकुल एकेडेमीले आफ्ना अभिभावकहरुको क्षमता विकासकालागि हस्तलेखन क्षमता अभिवृद्धि कार्यशाला गोष्ठि गरेको छ । विद्यालयले विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा वृद्धि गर्न तथा बालबालिकाहरुलाई…

२४ औ स्थापना दिवसमा बाल संगठनलाई खाद्यान्न सहयोग

बुटवल, २ जेठ । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लब अफ बुटवल डाउनटाउनले आफ्नो २४ औ स्थापना दिवसको अवसरमा नेपाल बाल संगठन कपिलबस्तु शाखालाई खाद्यान्न सहयोग गरेको छ । शुक्रबार एक समारोहका बिच क्लबका एजी जिवन अर्याल, अध्यक्ष शिव ज्ञवाली,…

साधनाको वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा सहयोगीलाई सम्मान

बुटवल, वैशाख २८ । साधना महिला विधालय बुटवल उपमहानगरपालिका वडा नम्बर–६ को १९ औं वार्षिकउत्सव आइतबार सम्पन्न्न भएको छ । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षालाई पूरा गरौं’ भन्ने नारासहित वि.स.२०६३ मा स्कूल स्थापना भएको थियो ।…

श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्न आवश्यक

बुटवल। श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्न बुटवलमा एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा सम्पन्न भएको हो, जसमा श्रवणदृष्टिविहिनता भएका…

निर्भाना काउन्सिलिङ सेन्टरको उद्घाटन: विद्यार्थीका लागि पारदर्शी परामर्श सेवा उपलब्ध

बुटवल। बुटवलमा निर्भाना काउन्सिलिङ सेन्टरको उद्घाटन भएको छ। शैक्षिक परामर्श सेवाको पारदर्शिता र व्यवस्थित विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले बुटवल मिलनचोक सिटि सेन्टरमा स्थापना गरिएको हो। उद्घाटन कार्यक्रममा बुटवल उद्योग वाणिज्य…

गार्गीमा १५ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल, फागुन १५ । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले विभिन्न कार्यक्रम गरी १५ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार आयोजित मूल समारोहको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन…

गार्गीमा सम्पन्न भयो किड्स फेस्टिवल

बुटवल, फागुन १३ । स्थापनाको छोटो समयमै सफलताको शिखर चुम्न सफल बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले बालबालिको प्रतिभा उजागर गर्न मंगलबार किड्स फेस्टिबल सम्पन्न गरेको छ । विद्यालयको १५ औं वार्षिकउत्सवको पूर्वसन्ध्यामा विद्यार्थीको…

हिसानको बक्तृत्वकलामा एभरेष्ट र हाजिरीजवाफमा अक्सफोर्ड प्रथम

बुटवल, १२ फागुन । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान ) रुपन्देहीको आयोजनामा जिल्ला स्तरिय हाजिरिजवाफ तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । शंकरपुरस्थित प्याब्सन रुपन्देहीको कार्यालयमा भएको हाजिरीजवाफ…

सिद्धि बिनायक सेकेण्डरी स्कुलको रजत महोत्सव

बुटवल, ३ फागुन । सिद्धि बिनायक सेकेण्डरी स्कुलले आफ्नो रजत महोत्सव विविध कार्यक्रम गरि मनाएको छ । विद्यालय परिसरमा नवनिर्मित मन्टेश्वरी ब्लकको भवनको शनिबार एक कार्यक्रमका बिच रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले…

मणिमुकुन्दमा फुड फेस्टिबल र ट्यालेन्ट शो

बुटवल । मणिमुकुन्द कलेज बुटवलमा कल्चरल फुड फेस्टिभल तथा ट्यालेन्ट शो प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मणिमुकुन्द सेकेण्डरी स्कूल तथा कलेजका व्यवस्थापन समिति अध्यक्ष गम प्रसाद रेश्मीले संस्थाले विद्यार्थीको…