Browsing Category
स्वास्थ्य
घरै बसेर सरकारी सेवा सुविधा लिई रहन्छन् प्रादेशिक अस्पतालका चिकित्सक गौतम
बुटवल, २ असार ।
लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक डा. विष्णु गौतम काम नगरीकनै सेवा सुविधा लिइरहेको पाइएको छ । अस्पताल प्रशासनले दिएको जिम्मेवारी अनुसारको काम नगरी उनले घरमै बसेर सेवा सुविधा लिइरहेको पाइएको हो ।
अस्पतालका कतिपय…
विश्व रक्तदाता दिवसको अवसरमा रुपन्देहीका ६४ जना नियमित रक्तदातालाई सम्मान
बुटवल । विश्व रक्तदाता दिवसको अवसरमा रुपन्देहीमा ६४ जना नियमित रक्तदातालाई सम्मान गरिएको छ।
रक्तदान गरौं आशा जगाऔ संगै मिलि जीवन बचाऔं भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाको आयोजनामा विश्व रक्तदाता दिवस २०८२को अवसरमा…
तीनदिने एचआइभी परीक्षण तालिम समापन, २२ जना प्रशिक्षित
बुटवल । बुटवलमा तीन दिनसम्म सञ्चालन भएको एचआइभी परीक्षण तालिम समापन भएको छ ।
आप्रवासी तथा उनीहरूको दम्पतिका लागि सञ्चालित एचआइभी रोकथाम कार्यक्रम अन्तर्गत आउटरिज वर्कर र कम्युनिटी वर्करका लागि तीन दिने समुदायको नेतृत्वमा एचआइभी परीक्षण…
गाउँमा शुद्ध पानीको पहुँच अभियान इस्माली समाज युएईको पहलमा सुरु
गाउँमा खानेपानीको सुविधा नहुँदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन्। सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्,इस्मा गाउँपालिकाका बासिन्दा ।
वर्षाैँदेखि खानेपानीको आशामा रहेका…
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
बुटवल । मानवसेवा आश्रमको सहकार्यमा आज मंगलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो ऐतिहासिक घोषणा हो ।
२०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको…
श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्न आवश्यक
बुटवल। श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्न बुटवलमा एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा सम्पन्न भएको हो, जसमा श्रवणदृष्टिविहिनता भएका…
बुटबलमा रगत अभाब टार्दै सोसल ग्रुप
वैशाख १५ बुटवल
रक्तदान जिवनदान भन्ने नारा सहित बुटबलमा बृहत रक्तदान कार्यक्रम सम्पन भएको छ । बुटबल मा रगत अभाब देखीएपछी सोसल ग्रुप बुटबलले बृहत रक्तदान कार्यक्रम सम्पन गरेको हो । सोमबार बुटबलको रक्त संन्चार केन्द्रमा आयोजिक रक्तदान…
शुक्रबारदेखी सेवा ठप्प गर्दै चिकित्सक
बुटवल, ११ बैशाख ।
आवासिय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रेका छन । आन्दोलनको कार्यक्रम अन्तरगत विहिबार देशभर बिरोध सभा गरेका छन । यसैक्रममा…
संजिवनी टोल विकास संस्थाले गर्यो ११ औ पटक रक्तदान ,६१ युनिट रगत संकलन
बुटवल । संजिवनी टोल विकास संस्थाले नियमित बार्षिक कार्यक्रम रक्तदान कार्यक्रम गरेको छ । बर्षको पहिलो महिनाको पहिलो शनिबार रक्तदान कार्यक्रम अभियान चलाएको संस्थाले यो वर्ष ११ औ रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमको एक समारोहका बिच बुटवल…
बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना
चैत्र २२ बुटवल,
बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन्। बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय…