Browsing Category
स्वास्थ्य
चन्द्रौटामा सेवा दिँदै साझा स्वास्थ फार्मेसी
चैत्र २ बुटवल
कपिलवस्तुको नगरपालिका ५ चन्द्रौटा क्षेत्रको जनताको स्वास्थ्य सेवामा सुधार ल्याउन नयाँ साझा स्वास्थ फार्मेसी संचालनमा आएको छ। स्थानीय जनतालाई उचित र गुणस्तरीय स्वास्थ्य सेवासँग जोड्ने उद्देश्यले संचालनमा ल्याइएको यस फार्मेसीले…
लुम्बिनी प्रादेशिक अस्पतालको दौड प्रतियोगिताका विजयी “राजकुमार र ममता”
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसको अवसरमा आयोजित दौड प्रतियोगिताको उपाधि राजकुमार बुढा मगर र ममता थापाले प्राप्त गरेका छन् । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत मँगलबार विहान बुटवलको योगीकुटीदेखि अस्पताल…
वालमृत्युदर कम गर्न बुटबलमा सञ्चालित ४ दिने पेडियाट्रिक क्रिटिकल केयर तालिमको समापन
संवेदनशिल अबस्थामा बिरामी भएका वालवालिकाको ब्यबस्थापन गरि वालमृत्युदरमा कम ल्याउने उदेश्यका साथ बुटबलमा सञ्चालित ४ दिने पेडियाट्रिक क्रिटिकल केयर तालिमको समापन भएको छ।
चिकित्सक र नसिङ् कर्मचारी लाई गंभीर अवस्थाका बालबालिकाहरूको उपचारमा…
मुख्यमन्त्री आचार्यले गरे लुम्बिनी अस्पतालमा प्रसुती शल्यक्रिया कक्ष शुभारम्भ
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसुती शल्यक्रिया कक्षको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न शल्यक्रिया कक्षले…
सुनचाँदी व्यवसायी संघ द्वरा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण…
बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले दोस्रो अधिवेशनको पूर्व सन्ध्यामा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको एक समारोहकावीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख…
विशाल र सामनालाई ‘स्वास्थ्यका लागि दौड’ को उपाधि
माधव पौडेल
बुटवल, २० पौष
रुपन्देहीमा सम्पन्न दौडको उपाधि बिशाल पाण्डे र सामना सारुले जितेका छन । ‘स्वास्थ्यका लागि दौड’ नारासहित नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा भएको ८ किलोमिटर दौड ३८.२० मिनेटमा दुरि पार गर्दै पुरुषतर्फ…
एम्स कलेजमा नेपाली टोपीसहित रक्तदान कार्यक्रम
बुटवल, १८ पुस । एम्स कलेज बुटवलको आयोजनामा बुटवलमा नवौ शरिमा नेपाली टोपीसहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्कलर्स होम बोर्डिङ स्कुल र काउन्सिल अफ एम्सको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा…
लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं ः स्वास्थ्यमन्त्री
बुटवल । लुम्बिनी प्रादेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेशिन ल्याएर छाड्ने दाबी गरेका छन् । मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई…
पाणिनीमा जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सम्पन्न
पौष ६; अर्घाखाँची
लुम्बिनी प्रदेशमै पहिलो पटक अर्घाखाँचीको पाणिनी गाउँपालिकामा विपन्न जेष्ठ नागरिककालागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन गरिएको छ । कानले सुन्न छाडेर चिन्तित बनेका बृद्धबृद्धाहरु गाउँमै उपचार शिविर सञ्चालन भएपछि जेष्ठ…
बुटवलमा क्रियाशिल पत्रकारहरुको दाङ-रुपन्देही समाजद्धारा स्वास्थ्य परिक्षण
बुटवल, २० मंसिर । बुटवलमा क्रियाशिल पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । दाङ- रुपन्देही सम्पर्क समाजको आयोजना तथा बुटवल प्रयोगशाला, मेडिक्रस डाएग्नोसिष्ट ल्याब्रोरेटरीको प्राविधिक सहयोगमा बिहीबार बुटवलमा मधुमेह, पिसाब र मृगौला…