Browsing Category

खेलकुद

दिल्लीबाट यात्रा शुरु गरेका द प्याडलर्स (भारत) का साईक्लिष्टहरुलाई बुटवलमा स्वागत

माघ-८,बुटवल ‘भारत–नेपाल मित्रता र विश्व शान्तिको लागि राईड’ नारासहित नया दिल्लीबाट यात्रा शुरु गरेका द प्याडलर्स (भारत) का साईक्लिष्टहरुलाई बुटवलमा स्वागत गरिएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब, नेपाल खेलकुद पत्रकार संघ रुपन्देही,…

राष्ट्रियस्तरको क्रिकेट जितेका प्यारामाउन्टका खेलाडीलाई बिद्यालयको सम्मान

बुटवल । राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट सहभागि भई बिजयी बनेको तिलोत्तमाको प्यारामाउन्ट बोर्डिङ हाईस्कुलले बिद्यार्थीहरुलाई सम्मान गरेको छ । मंगलबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बिद्यार्थी खेलाडीहरु तथा…

प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सम्पूर्ण युवा क्लब विजयी

बुटवल, २९ माघ । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा सम्पूर्ण युवा क्लब सुपौली विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा मंगलबार भएको खेलमा फसार्टिकर युवा क्लब फर्साटिकरलाई…

विशाल र सामनालाई ‘स्वास्थ्यका लागि दौड’ को उपाधि

माधव पौडेल बुटवल, २० पौष रुपन्देहीमा सम्पन्न दौडको उपाधि बिशाल पाण्डे र सामना सारुले जितेका छन । ‘स्वास्थ्यका लागि दौड’ नारासहित नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा भएको ८ किलोमिटर दौड ३८.२० मिनेटमा दुरि पार गर्दै पुरुषतर्फ…

सर्वाधिक राशीको मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीपभलिबल…

बुटवल, १६ पुस । काठमाण्डौ बाहिर पहिलोपल्ट आयोजना हुन लागेको सर्वाधिक राशीको भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा प्रथम पुरस्कार ७ लाख रुपैयासहित मदन भण्डारी गोल्डकप ईन्डो…

विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगितामा “ईडेन” स्कुल प्रथम

बुटवल, पुस १२ । समिट अल्मुनी एसोसिएशनले स्व. कोशि बहादुर बोगटी र स्व. जीवनाथ पौडेलको स्मृतीमा शुक्रबार बुटवलमा अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं-३ स्थित समिट ईङ्लिस बोर्डिङ हाई स्कूलमा…

आज बाट पाचौ जिल्लास्तरिय कालिका कप २०८१ सुरु :- लिला गिरीले गरे उद्घाटन

बुटवल, २ पुस । कालिका मानव ज्ञान माबिको ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पाचौ जिल्लास्तरिय कालिका कप २०८१ को औपचारिक शुभारम्भ गरिएको छ । मंगलबार एक समारोहका बिच लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिले झण्डात्तोलन तथा खेल…

खस्यौली फुटसल प्रतियोगिता २०८१ को उपाधि आयोजक खस्यौली एफसीको पोल्टामा

बुटवल, १ पुस । स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा रुपन्देहीमा सम्पन्न प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ को उपाधि आयोजक खस्यौली एफसीले चुमेको छ । निक्कै कडा प्रतिस्प्रर्धात्मक खेलमा न्यु होराईजन क्लबलाई सडेन डेथमा पराजित गर्दै…

स्व.प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल हुने

बुटवल, २८ मंसिर । फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उद्येश्यका साथ रुपन्देहीमा स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । ‘खेलकुदको विकास, हाम्रो अभियान’ नारासहित स्थापना भएको खस्यौली फुटबल…

कालिका मानवज्ञान मावि ६४ औ बर्षमा

बुटवल, मंसिर । राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको कालिका मानावज्ञान मावि ६४ औ बर्षमा प्रवेश गरेको छ । ६४औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा यहि पुस २ गते देखि ७ गते सम्म विद्यालयमा विभिन्न कार्यक्रम आयोजन गर्न…