Browsing Category
खेलकुद
बुटवलमा लखन थापा मगर स्मृति भलिबल प्रतियोगिता हुने
मंसिर २५ बुटवल
मगर समुदायको मौलिक पर्व मंसिर पूर्णिमाको अवसरमा बुटवलमा नेपालका प्रथम शहीद लखन थापा मगर स्मृति भलिबल प्रतियोगिता हुने भएको छ ।
मगर युवा संघ बुटवल उपमहानगरपालिका वडा नम्बर– ७ समितिले यही मंसिर २६ गतेदेखि ३० गतेसम्म खुला…
कालिका मानवज्ञानमा आन्तरिक खेलकुद प्रतियोगिताहरु शुरु
बुटवल, २५ मंसिर । कालिका मानवज्ञान माबिमा ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विविध आन्तरिक खेलकुद प्रतियोगिताहरु शुरु भएको छ । विद्यालयमा मंगलबार एक समारोहका बिच विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले…
क्यानले एनपीएल प्रतियोगिताका लागि टिकट मूल्य तोक्यो
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ ।
क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने…
धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताए ।
आज ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण…
स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने
कार्तिक ३० बुटवल
नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण…
रूपन्देही सुपरलिगः स्टार क्रिकेटको लगातार दोस्रो जित
भैरहवा, कार्तिक २६ ।
निरज मौर्यको उत्कृष्ट बलिङमा स्टार क्रिकेट क्लबले रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत सोमबारको खेलमा बुटवल युथलाई ७ विकेटले पराजित गर्दै स्टार क्रिकेटले दोस्रो जित हात…
खेलकुद पत्रकार मञ्च, रुपन्देहीको पोल्टामा उपाधि
बुटवल । रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा आयोजना गरेको संघसंस्था बीचको फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीले हात पारेको छ । विजेता मञ्चले नगद २५ हजारसहित शिल्ड प्राप्त गरेको छ भने उपविजेताले नगद १५…
तेश्रो इन्टर लियो जिल्ला स्तरीय प्रेसिडेन्ट कपको उपाधि भलबारी युथको पोल्टामा
लियो क्लब अफ बुटवल सिद्धबाबाको आयोजनामा तेश्रो इन्टर लियो जिल्ला स्तरीय प्रेसिडेन्ट कप सम्पन्न भएको छ ।
फुटसल प्रतियोगितामा लियो क्लव अफ भलबारी युथले ट्राईब्रेकरमा २–१ को गोल अन्तरले लियो क्लव अफ रामनगरलाई हराउँदै विजयी भएको हो ।…
लिस्नुको सेमिफाइनल स्थान पक्का
बुटवल, १० असोज ।
रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा लिस्नु युथ क्लब बिजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा विहिबार भएको खेलमा न्यु सिर्जना युथ…
“३६औ झरना रनिङ शिल्ड” सोमबारको खेलमा जनज्योति क्लब अन्तिम आठमा प्रवेश
माधब पौडेल
असोज ७ बुटवल।
रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा जनज्योती युवा क्लब विजयी भएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा सोमबार भएको खेलमा वालिङ युनाईटेड एफसीलाई २ – १…