Browsing Category

समाचार

राजपुर गाउँपालिकामा दूध संकलन केन्द्र स्थापना, किसान लाभान्वित हुने आशा

साउन १८ दाङ , दाङको राजपुर गाउँपालिका– ३ प्रतापपुरमा दूध उत्पादन गर्ने किसानहरूलाई लक्षित गर्दै आधुनिक दूध संकलन केन्द्र स्थापना गरिएको छ। किसानको उत्पादनलाई उचित मूल्यमा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको यो केन्द्रले दैनन्दिन…

रोटरीको घोषित कार्यक्रमलाई प्रभावकारी बनाउन अफिसियललाई लनिङ सेमिनार

बुटवल १ साउन रोटरी क्लव अफ बुटवलको सन २०२५ । २६ का लागि नव निर्वाचित नयां कार्य समितिले रोटरीले अगाडी बढाएका कार्यक्रमको प्रभावकारिता कसरी बढाउन सकिन्छ भनेर क्लव भित्रका अफिशियल र सदस्यहरुलाई क्लव अफिसर लनिङ शेमिनार गरेको छ । बिशेष गरि…

रुपन्देहीमा बुटवल, तिलोत्तमा र सैनामैनामा कोरा

बुटवल, १ साउन । पर्यावरण र स्वास्थ्य जोडिएको साईकल अभियानका रुपमा गरिदै आएको पर्यटन प्रवद्र्धन हुने कोरा साईक्लिङ कार्यक्रमको तिब्र तयारी भैरहेको छ । विश्वभर नै पर्वको रुपमा लिईने कोरा यसपटक रुपन्देहीमा ३ पालिकाहरुमा हुदैछ । बुटवलसहित…

आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको योजनावद्ध दिगो विकास र प्रर्वद्धनमा उद्योगी व्यवसायीहरुको जोड

बुटवल, ३१ असार । आर्थिक समृद्धि प्राप्त गर्नका लागि पर्यटन क्षेत्रको योजनावद्ध दिगो विकास र प्रर्वद्धन गर्न जरुरी रहेको पर्यटन क्षेत्रका अगुवा तथा उद्योगी व्यवसायीहरुले सुझाव दिएका छन् । पर्यटन क्षेत्र विशाल उद्योग हो भन्ने मान्यता…

रोटरी क्लव अफ बुटवलको पहिलो बैठक ः स्वास्थ्य ,शिक्षा र खानेपानीका क्षेत्रमा सहयोग गर्ने

बुटवल २८ असार रोटरी क्लव अफ बुटवलको सन २०२५ । २६ का लागि निर्वाचित नयां कार्य समितीको शनिवार पहिलो बैठक बसेको छ । पहिलो बैठकले स्वास्थ्य ,शिक्षा र खानेपानीका क्षेत्रमा सहयोग गर्ने गरी कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । क्लवको…

संयुक्त ट्रेड यूनियनको माग : न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयनमा जोड

असार २७ , बुटवल संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र लुम्बिनी प्रदेश समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई श्रमिकहरूको जीवनस्तर सुधारका लागि पाँच बुँदे माग सहित ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापन पत्र श्रम तथा रोजगार…

रुपन्देही-३ उपचुनाव : लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा

२२ असार, बुटवल । रुपन्देही-३ मा हुने उपनिर्वाचनमा बुटवलका एक युवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते चुनाव हुने मिति तोकेको छ । चुनावको मिति तोकिएपछि पहिलोपटक बुटवल–१९ मोतिपुरका लेखनाथ…

भैरहवा बाट फेरि अर्न्तराष्ट्रिय उडान सुरु हुँदै

भैरहवा, थाई एयर एशियाले भैरहवामा पुन: उडान गर्नको लागि टिकट बुकिङ खुल्ला गरेको छ। कात्तिक ९ गतेबाट उडान सुरु गर्ने गरि उसले नागरिक उड्यन प्राधिकरणसँग अनुमती लिएको छ। आइतबार र बुधबार सातामा दुई पटक बैंकक-भैरहवा-बैंकक उडान गर्ने गरि थाइ…

उपभोक्ता अदालतको निर्णयविरुद्ध चिकित्सक आन्दोलित, बुटवलमा विरोध प्रदर्शन

स्वस्तिक श्रेष्ठ बुटवल, १९ असार । उपभोक्ता अदालतको निर्णयको विरोधमा देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल चिकित्सक संघ लम्बिनी प्रदेशको अगुवाइमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित वृहत विरोध कार्यक्रममा…

लायन्स क्लब बुटवल तिलोत्तमाको प्रथम सल्लाहकार बैठक

बुटवल, २० असार । सामाजिक क्षेत्रमा अग्रसर क्लबहरु आर्थिक रुपमा सबल हुने गरि अक्षयकोषलाई बलियो बनाएर अघि बढ्न जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएका छन। लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीको शुक्रबार…