Browsing Category
स्थानीय
तिलोत्तमा नगरपालिकाको सुपौलीमा “जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक…
भदौ २७ बुटवल
रुपन्देही जिल्ला विद्यालय स्तरीय किड्स एण्ड टिन्स तथा खुल्ला भुपु सैनिक ब्याडमिन्टन प्रतियोगिता २०८१ हुने भएको छ । माउण्ट एभरेष्ट कथ्था मिलको मुख्य प्रायोजनमा लुम्बिनी स्पोर्ट्स क्लबको आयोजनामा भदौ २९ गतेबाट तिलोत्तमा…
शिखर इन्स्योरेन्स बुटवल शाखाद्वारा चपरहट्टि क्लवलाई जर्सी हस्तान्तरण
भदौ १८ , बुटवल ।
तेस्रो चपरहट्टि 7A साइड फुटबल प्रतियोगितामा खेलाडीको हौसला बढाउन शिखर इन्स्योरेन्स बुटवल शाखा द्धारा प्रदान गरिएको जर्सी बुटवल शाखा प्रमुख विक्रम कार्कीले तेस्रो चपरहट्टि 7A साइड फुटबल प्रतियोगिता २०८१ चपरहट्टि क्लब…
प्रथम तिलोत्तमा श्री बडी विल्डीङ्गको उपाधी कुशल गुरुङ्गलाई ।
भदौ १६,तिलोत्तमा।
प्रथम तिलोत्तमा शारीरीक सुगठन प्रतीयोगीताको च्याम्पीयनसीपको उपाधी रोयल फिट्नेसका कुशल गुरुङ्गले चुम्न सफल भएका छन् । गुरुङ्गले उपाधी संगै नगद ७५ हजार कप मेडल तथा प्रमाणपत्र हासील गरेका थिए । बिभीन्न तौल समुहमा भएको सो…
ट्रेड युनियन कांग्रेस महिला समितिले खुवायो बाल-बालिका लाई दर
भदौ १५, बुटवल।
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति रुपन्देही अन्तर्गत ट्रेड युनियन कांग्रेस महिला समिति रुपन्देही को आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम शनिबार अनौपचारिक शिक्षा लिगी रहेका बालबालिका सँग बुटवलमा सम्पन्न…
जनताका गुनासा सरकारले प्रत्येक्ष सुनुवाइ गर्छ :मुख्यमन्त्री आचार्य
भदौ ११ पाल्पा,
पाल्पा-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताका गुनासाहरु प्रत्येक्ष रुपमा सरकारले सुनवाइ गर्ने बताएका छन । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार पाल्पामा आयाेजना गरेकाे सम्मान तथा पुरस्कार वितरण…
धातिवाङ्ग-रूपन्देही सम्पर्क समाजको तीज मिलान बुटवलमा सम्पन्न
हिन्दुहरूकाे महान चार्ड हरितालिका तिज नजिकिदै जादाँ धातिवाङ्ग-रूपन्देही सम्पर्क समाजले तिजमिलन कार्यक्रम गरेकाे छ । हरेक वर्ष धातिवाङ्ग जन्मभई हाल रूपन्देहीका विभिन्न क्षेत्रमा बसाेबास गर्दै आउँनुभएका चेलिबेटी, दाजुभाइहरूकाे उपस्थितिमा…
ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामको काम शुरु
बुटवल । बुटवल उपमहानगरपालिकाले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामका लागि थप काम शुरु गरेको छ।
गत आर्थिक वर्षमा नियमित रुपमा पहिरोग्रस्त क्षेत्रमा ग्याबिन जाली लगाउने, नाला, खोल्साहरु सरसफाइ गर्ने, अनुगमन गरी सम्भावित जोखिम…
सिटिजन लाइफ देवदह शाखाको लिडर्स सम्मान साथै तिज मिलन सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखा ले लिडर्स सम्मान साथै तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ !
शनिबार भयको कार्यक्रम मा बर्ष ८०।८१ का उत्कृष्ट अभिकर्ता ज्यु हरु लाई सम्मान गरेको शाखा का शाखा प्रमुख बिनिता श्रीस ले बताउनु भयो…
मिस तिज अफ स्कूल सिजन फोरको उपाधि नित्या श्रेष्ठ
बुटवल, भदौं ९ । साधना सांस्कृतिक कला केन्द्र, बुटवलको आयोजनामा भएको मिस तिज अफ स्कूल सिजन फोरको उपाधि एपेक्स स्कूलकी नित्या श्रेष्ठले चुमेकी छिन । शनिबार भएको ग्राण्ड फिनालीमा सबैलाई पछाडि पार्दै श्रेष्ठले उपाधि चुमेकी हुन ।
त्यस्तै फस्ट…
बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु , मोटर साइकल चालक फरार
बुटवल । बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गिया बाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठोक्कीएर भएको…