Browsing Category

स्थानीय

बुटवल उ.वा.संघमा तीज मिलन : मानव सेवा आश्रममा आश्रीतलाई दर

भाद्र २ बुटवल बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा तिज मिलन कार्यक्रम गरिएको छ । त्यस्तै बुटवलको मावन सेवा आश्रममा आश्रीतलाई दर खुवाईएको छ । संघमा गठित पुस्तक तथा स्टेशनरी बस्तुगत समितिले तिजमिलन तथा दरखाने कार्यक्रम गरेको हो भने…

युवा व्यवसायी “शक्ति खत्रीको ” अभिनयमा नयाँ तीज गीत सार्वजनिक

बुटवल ३१ । महिलाहरुको महानपर्व हरितालिका तीज आउन केहि समय बाँकी छ ।कलाकारले तीज गीत सार्वजनिक गरेका कारण तीजको रन्को भने बढ्दैछ । विशेषगरी तीज गीत विभिन्न विद्युतिय सञ्चार माध्ययमबाट प्रसारण हुँदा तथा युट्युव, फेसबुक लगायतका सामाजिक…

बुटवलमा निर्माण भयो उजिरसिंह “फल्चा”

बुटवल । बुटवल उपमहानगरपालिकाले सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले फल्चा निर्माण गरेको छ । बुटवल ५ हाटबजार लाइनको उत्तरतर्फ निर्माण भएको उजिरसिंह फल्चाको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।…

आगलागिको हिस्सा शहरी क्षेत्रमा बढी ः पसलमा ‘फायर अलाम’ राख्न सुझाव

बुटवल श्रवण २८ आगलागिजन्य दुर्घटना न्यूनिकरणको लागि आफ्नो व्यवसायिक प्रतिष्ठानमा ‘फायर अलाम’ राख्न सुझव दिईएको छ । आफ्नो व्यवसायिक प्रतिष्ठानमा फायर अलाम राख्दा आगलागि भएको सूचना तत्कालै प्राप्त गर्न सकिने भएकाले सम्भावित क्षेतीलाई बचाउन…

फोनिजले मनायो २५ औं स्थापना दिवस “पत्रकार मिलान गाहा सम्मानित “

बुटवल,२७ साउन । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा देवपाटा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मिलन गाहा सम्मानित भएका छन् । फोनिज रुपन्देहीले हरेक वर्ष पाटा मगरको स्मृतिको पुरस्कार प्रदान गर्दै…

महिला स्वस्थ भएमा घर ,परिवार , समाज र राष्ट्र नै स्वस्थ रहने भन्दै जेसीजले सुरु गर्यो जेसिज सप्ताह

बुटवल, साउन २७ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कुनै पनि काम फरक तरिकाले गर्नुपर्ने बताएका छन् । बुटवलमा सुरु भएको जेसीज सप्ताहको उद्घाटन गर्दै उनले हामीले जहिले पनि अरुले जे गर्छन् त्यही त्यसलाई नै अंगालेको बताएका छन् ।…

स्वर्गीय हजुरआमाको नाममा खत्रीको “शिव आधारभूत बिद्यालय”मा सहयोग

खत्रीले श्री शिव आधारभूत बिद्यालय कालीगण्डकी ७,भुर्तुङ्ग नेटाका विद्यार्थीहरु लाई स्वर्गीय हजुरआमा अम्बकला खत्रीको बार्षिक पुण्य तिथिको अवसरमा पोसाक बितरण गरेका छन् ।

गणेश गौडेलको अध्यक्षतामा, राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश गठन

बुटवल, २६ साउन । लुम्बिनी प्रदेशका शैक्षिक परामर्शदाताहरुका भेलाले राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश गठन गरेको छ । शनिबार रुपन्देहीमा सम्पन्न परामर्शदाताहरुको भेलाबाट गणेश गौडेलको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति गठन…

स्वदेशी विद्युतको खपतका लागि बुटवलमा निकालियो इलेक्ट्रिक गाडीको र्‍याली

साउन २६, बुटवल । विद्युतीय सवारी साधनको प्रयोगले वातावरणीय स्वच्छता कायम हुनुका साथै आर्थिक रूपमा व्ययभार समेत कम हुन जाने भएकाले विद्युतीय सवारीनै प्रयोग फइदा जनक हुने एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् । पेट्रोलीयम पदार्थ आयातमा…

मोतिपुरस्थीत श्रीमुक्तेश्वर शिवालयमा मन्दिरमा वृद्ध तथा आमा समूहलाई सम्मान

बुटवल,साउन २६, बुटवल उपमहानगरपालिका वार्ड नम्बर १९ मोतिपुरस्थीत श्री मुत्तेश्वर परमानन्द वैदिक शिवालय मन्दिर व्यवस्थापन समितिले स्थानीय वृद्धा बृद्धाहरुलाई सम्मान गरिएको छ । मन्दिरमा चलिरहेको श्रीमत् भागवत कक्षा वाचनको अवसरमा शनिवार…