Browsing Category

स्थानीय

प्राचार्य हरुका प्याब्सन बुटवलको गणित विषयमा अभिमुखीकरण

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बुटवलको आयाेजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । बुटवलमा एक कार्यक्रमकाे आयाेजना गरी प्रिन्सिपल तथा गणित शिक्षकका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।…

गायिका सम्झना रणपाल र राजकुमार थापाको तीजगित ‘हाहा भनिदेउन धान खायो चरीले’ सार्वजनिक

बुटवल । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि हिन्दुनारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गित निकाल्नेहरुको होर्डबाजी चल्ने गरेको छ । वर्षको एक पटक आउने तीज पर्वलाई मध्यनजर गर्दै तीज गित निकाल्नेहरुको संख्या पनि उत्तिकै बढ्दो…

लायन्स रिजन ७ अन्तरगतका क्लबहरु बीच इन्डक्सन एण्ड जोइन्ट इन्स्टलेशन

बुटवल । लायन्स एरिया ३ रिजन ७ अन्तरगत जोन १६ र १७ का क्लबहरु बीच आइतबार एक समारोह बीच इन्डक्सन एण्ड जोइन्ट इन्स्टलेशन सम्पन्न भएको छ । सो अवसरमा शुभकामना व्यक्त गर्दै डिस्ट्रिक ३२५ पी का गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले सामाजिक र मानवीय…

दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग

बुटवल,दुध तथा दुग्धजन्य पदार्थको खाद्य स्वच्छता र गुणस्तर बृद्धि गर्नको लागि उपभोक्तालाई विक्रि गर्नुपूर्व नै गुणस्तर परिक्षण गरेर विक्रि वितरणको प्रवन्ध मिलाउन स्वयम् दुग्ध व्यवसायीले माग गरेका छन् । आफूहरुले नै न्यूनगुणस्तरको दुध खरिद…

श्रीलंकालाई एशिया कपको उपाधि

काठमाडौँ । श्रीलंकाले महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ । आईतबार भएको फाईनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी(२० महिला एशिया कपको उपाधि श्रीलंकाले जितेको हो । भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले…

बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी

बुटवल,१२ साउन । उच्च अदालत बार एशोसियसन बुटवल, समृद्धि सरोकार केन्द्र र बुटवल मिडिया प्रकाशन प्रा.लि. बुटवलको संयुक्त आयोजनामा ‘राजनीतिक स्थिरता र समृद्धिका लागि संविधान संशोधन’ विषयक विचार गोष्ठी शनिबार बुटवलमा सम्पन्न भएको छ । उच्च…

मिलनचोक देखि सुन्दरचोक सम्मको सडक विस्तार गर्दै वार्ड -८

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले आफ्नो वडा भित्रको मुख्य सडक बिस्तारको कामलाई तिब्रता दिएको छ । सडक बिस्तार अन्तरगत मिलनचोकबाट पूर्वतर्फ जाने हेवि ईक्युपमेन्ट क्षेत्रको सडक बिस्तार सकिएसंगै त्यसभन्दा अगाडीको सडक बिस्तारको काम अगाडि…

बुटवलकाे सावित्री क्लिनिकमा छाला, कपाल तथा याैन राेग सम्बन्धि विशेषज्ञ सेवा सुरु

बुटवलकाे सावित्री क्लिनिकमा छाला, याैन, कपाल तथा साैन्दर्य सम्बन्धि विशेषज्ञ सेवा सुरु भएकाे छ । बुटवलकाे अस्पताल लाईन तिलाेत्तमा पथमा रहेकाे सावित्री क्लिनिकले छाला, कपाल तथा याैन राेगलाई लक्षित गरेर विशेषज्ञ सेवा सुरु गरेकाे हाे।…

विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती

मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने विषादी प्रयोग गरी पकाइएका आँप बजारमा छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको पाइएको छ। आँपलाई रङ्गिन र आकर्षक देखाउन विषादी प्रयोग गर्ने गरिएको पाइएको हो। विषादी प्रयोग गरेर पकाइएका आँप खाँदा…

धातिवाङ – रुपन्देही सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा पाण्डे

धातिवाङ - रुपन्देही सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा पिताम्बर पाण्डे निर्वाचित भएका छन् । समाजको सातौ साधारण सभा तथा चौथो अधिवेशनले जपाण्डेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा गंगा पौडेल, सचिवमा हरी…