Browsing Category
स्थानीय
न्यु होराइजन कलेजले गर्यो कक्षा १२ मा अध्ययरत विद्यार्थीहरु लाई बिदाई
बुटवल, २८ चैत । न्यु होराइजन कलेज (होराइजन जिविएस)का कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम गरिएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ को वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई भव्य…
सदस्यता टुङ्ग्याएर मात्रै साधारण सभा अधिवेशन गर्न युनियनकाे माग
नेपाल पत्रकार महासंघकाे सदस्यता शुद्धिकरणकाे विषय टुङ्ग्याएर मात्रै साधारण सभा र अधिवेशन गर्न नेपाल प्रेस युनियनले माग गरेकाे छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार महासंघ रुपन्देहीमा ध्यानाकर्षण पत्र बुझाउदै सदस्यताको बिषय टुंगो…
तार्गेट पुरा गरेका व्यूटिसियनहरुलाई “लिओब्स प्रोफेसनल”को सम्मान
बुटवल २७, कम्पनीले दिएको विक्रिको तागेट पुरा गरेका पार्लर व्यवसायी व्यूटिसियनहरुलाई लिओब्स प्रोफेसनलले सम्मान गरेको छ । लिओब्स प्रोफेसनलले मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।
विक्रि तार्गेट पुरा गरेका…
लियो क्लब अफ बुटवल सिद्धबाबाले गर्यो ‘सिर्जनशील संस्थालाई’ खाद्यान्न सहयोग
तिलोत्तमा नगरपालिका ९ मा स्थापित सृजनशील संस्था नेपाल मा बसी रहेका साना बालबालिकालाई लियो क्लब अफ बुटवल सिद्धबाबाले संस्थाका अध्यक्ष वसन्त रिजाल को जन्मदिनको अवसर पारेर दिवा खाजा तथा खाद्यान्न बितरण कार्यक्रम रखेको हो ।
आईतबार एक…
बुटवलमा समृद्धि एकेडेमी शुभारम्भ “मोहन ठाकुरको ३० लाख एकल लगानी”
चैत्र २२ बुटवल
सीप सहितको जनशक्ति उत्पादनको लक्ष्यसहित बुटवलमा समृद्धि एकेडेमी शुभारम्भ गरिएको छ । बुटवल—४, अमरपथ सिह कम्प्लेक्समा बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा मोहन ठाकुरले एकेडेमी शुरु गरेका हुन ।
एक…
इन्टलेक्चुअल स्कूलका विद्यार्थीद्वारा सरसफाइ
बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमी स्कुलका बिद्यार्थीहरुले सरसफाइ कार्यक्रम गरेका छन ।स्कुलमा गठित इन्टलेक्च्युअल बाल क्लबको आयोजनामा गरिएको सरसफाइ कार्यक्रम स्कुलको वरिपरि र योगिकुटिदेखी मझुवा स्थित भुवनसिंह मार्गको डेढ…
लियो क्लब अफ बुटवल सिद्घबाबाले गर्यो रक्त सञ्चार केन्द्रमा रक्तदान
लियो क्लब अफ बुटवल सिद्घबाबाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा शनिबार क्लबले रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रमको एक समारोहका बिच लायन्स ईन्टरनेश्नलका एलसिआईएफ…
“युवा पुस्ता नेपाल”ले गर्यो बुटवलमा न्याय माग्दै बाइक र्याली
बुटवल उपमहानगरपालिका वार्ड न १३ निवासी स्व. यम प्रसाद नेपालको मिति २०७९ पुस २२ गते कुटपिट पछी हत्याभएको र कुटपिट गरेको सम्पुर्ण प्रमाण हुँदा हुदै पनि न्यायलयले धरौटीमा हत्यारालाई छाेडेको र स्व. यम प्रसाद नेपालको मुद्दा कमजोर बनाउन अनेक…
शनिबार बुटवलमा कोरा २०२२ हुँदै : १५० बढी साइकल राईडरले भाग लिने
रुपन्देहीका साईक्लिङ क्लबहरुको आयोजनामा शनिबार बुटवल कोरा २०२३, साइक्लिङ च्यालेन्ज हुने भएको छ ।
पाथवे र लेविस रेष्टुरेन्टको मुख्य प्रायोजन, टिएलएसडी र राईट एण्ड एशोसियटको सहप्रायोजन, ह्याप्पी साईक्लिङ क्लबको आयोजना तथा बुटवल युनाईटेड…
रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीको अध्यक्षमा सुदिप ढकाल
बुटवल, ७ साउन । रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२२/२०२३ का अध्यक्ष पप्पु गुप्ताले वर्ष २०२३/२०२४ का अध्यक्ष सुदिप ढकाललाई पद हस्तान्तरण गरेका छन ।
कार्यक्रमको प्रतिनिधि सभा सदस्य…