Browsing Category

स्थानीय

अन्तर धार्मिक सद्भाव संघ नेपालद्वारा बुटवलमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल, ३० कार्तिक । " शान्ति, मेलमिलाप, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो प्रतिबद्धता" भन्ने मुल नाराले स्थापित संस्था अन्तर धार्मिक सद्भाव संघ नेपालद्वारा बुटवलमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका…

नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीकाे सम्मेलन सम्पन्न

कार्तिक ३० ,सन्धिखर्क नेपाल घरेलु तथा साना उद्योग महासंघ  अर्घाखाँचीकाे साताैं साधारण सभा तथा जिल्ला सम्मेलन  शुक्रबार   सन्धिखर्कमा सम्पन्न भएको  छ  । प्रमुख अतिथि   जिल्ला  समन्वय समिति  प्रमुख जीव नारायण काेइरालाले उद्घघाटन…

कालिका मानवज्ञान माविद्वारा नाैलाख बराबरको छात्रवृत्ति बितरण

बुटवल,कार्तिक । देशकै उत्कृष्ट सामुदायिक विद्यालय कालिका मानवज्ञान मावि बुटवलले कक्षा ११ ,१२ मा अध्यनरत विद्यार्थीलाई ९ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेकाे छ । शुक्रबार प्रथम त्रैमासिक परिक्षाकाे नतिजा प्रकाशन तथा…

उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न प्राधिकरणको निर्देशन

कात्तिक २९ , बुटवल नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न भनेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै मंसिर १२ गतेभित्र बक्यौता तिर्न भनेको हो । प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र…

सिद्धार्थ केवलकार लिमिटेडले दियो हालसम्म ७० हजार पर्यटकलाई सेवा

बुटवल, २७ कार्तिक । नुवाकोटको ऐतिहासिकतालाई उजगार गर्दै उत्कृष्ट पर्यटकिय गन्त्ब्यका रुपमा चिनाउने गरि काम गरेको सिद्धार्थ केवलकार लिमिटेड संचालक समितिका पदाधिकारीहरुले दाबी गरेका छन । मंगलबार बुटवलमा सिद्धार्थ केवलकार लिमिटेड संचालक…

रूपन्देही सुपरलिगः स्टार क्रिकेटको लगातार दोस्रो जित

भैरहवा, कार्तिक २६ । निरज मौर्यको उत्कृष्ट बलिङमा स्टार क्रिकेट क्लबले रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत सोमबारको खेलमा बुटवल युथलाई ७ विकेटले पराजित गर्दै स्टार क्रिकेटले दोस्रो जित हात…

खेलकुद पत्रकार मञ्च, रुपन्देहीको पोल्टामा उपाधि

बुटवल । रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा आयोजना गरेको संघसंस्था बीचको फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीले हात पारेको छ । विजेता मञ्चले नगद २५ हजारसहित शिल्ड प्राप्त गरेको छ भने उपविजेताले नगद १५…

तेश्रो इन्टर लियो जिल्ला स्तरीय प्रेसिडेन्ट कपको उपाधि भलबारी युथको पोल्टामा

लियो क्लब अफ बुटवल सिद्धबाबाको आयोजनामा  तेश्रो इन्टर लियो जिल्ला स्तरीय प्रेसिडेन्ट कप सम्पन्न भएको छ । फुटसल प्रतियोगितामा  लियो क्लव अफ भलबारी युथले ट्राईब्रेकरमा २–१ को गोल अन्तरले लियो क्लव अफ रामनगरलाई हराउँदै विजयी भएको हो ।…

विदेशी कामदारको नेपाल माया दर्शाउने “दशैं आयो” गीत सार्वजनिक भिडियो सहित

असोज ७, बुटवल । लोक तथा दोहोरी गायकहरू सुनिता बुढा, योगराज पोखरेल र दिपक पोखरेलको ‘दशैं आयो’ बोलको नँया गीत सार्वजनिक भएको छ । शिव पौडेलको शब्द रचना तथा योगराज पोखरेलको संगीत रहेको गीत आइतवार योगराज पोखरेल अफिसियल युटुभमा सार्वजनिक…

झरना ३६ औ रनिङशिल्ड फुटबल प्रतियोगितामा गोर्खा ब्याईजको विजयी शुरुवात

माधब पौडेल बुटवल बुटवल, २ असोज । रुपन्देहीको पुरानो र प्रतिष्ठित झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको ३६ औ संस्करणमा गोर्खा ब्याईज क्लबले विजयी भएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा कुन्जलापुरस्थित…