Browsing Category
स्थानीय
जन्म दिनको अवसरमा अनाथ आश्रममा खाद्यान्न तथा न्यानो कपडा वितरण
मङ्सिर २७, बुटवल
नेपाल मानव धर्म सेवा समिती युवा संगठन वुटवल तथा बाल संगठन का बाबु अक्षय पंगेनी तथा प्रेमि राधिका भट्रराईको शुभ जन्म दिन को अवसरमा बुटवल उप-महानगरपालिका,उजेलापुर मा लुम्बिनी दृश्टिबिहिन अपागं तथा अनाथ आस्रम मा सत्र जना…
शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा सम्पन्न
बुटवल । शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीको प्रमुख आथित्यता र तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणको विशेष आथित्यतामा साधारणसभा सम्पन्न…
लुम्बिनी निर्माण ब्यवसायी संघ, बुटवलले बाढ्यो शैक्षिक तथा पोशाक सामग्री
बुटवल, २२ मंसिर । १७ औ निर्माण दिवसको अवसरमा लुम्बिनी निर्माण ब्यवसायी संघ, बुटवलले विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ । ‘पुर्वाधार विकास, राष्ट्र निर्माणको आधार, बनौ सर्वपक्ष जिम्मेवार’ नारासहित स्थापना भएको संघले शनिबार बुटवल ११ मा…
नबिनमा सम्पन्न भयो मेयर संग विद्यार्थी :- सोधियो १३ प्रश्न
मंसिर १२ बुटवल
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा रहेको नवीन औधोगिक कदरबहादुर रीता माध्यमिक विद्यालयको आयोजनामा मेयरसंग विद्यार्थी कार्यक्रम सम्पन्न भएको छ। बुधबार विद्यालयमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयसंग…
क्यान रुपन्देहीकाे अध्यक्षमा जीवन निर्विराेध निर्वाचित
कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीकाे अध्यक्षमा जीवन अधिकारी निर्विराेध निर्वाचित हुनु भएकाे छ । कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीकाे शनिबार बुटवलमा सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट २…
पर्यटकीय स्थलहरुको कनेक्टिभिटी र एकिकृत संरचना निर्माण जरुरी
बुटवल तथा आसपासका क्षेत्रमा ऐतिहासिक बटौली बजार, अंग्रेजलाई प्रहास्त गरेको ऐतिहासिक जीतगढी किल्ला, मानव सभ्यताको उद्गमस्थल रामापिथेकसको अस्थिपञ्जर भेटिएको स्थान (रामापिथेकस पार्क), विभिन्न धार्मिक स्थलहरु सिद्धबाबा धाम, निलकण्ठ बाबा धाम,…
कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउन पाेख्रेलकाे याेगदान अतुलनीय:मुख्यमन्त्री आचार्य
मंसिर २ बुटवल ,
-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पाेख्रेलकाे निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।
पाेख्रेल परिवारकाे निवास घाेराही…
सहकारीमा भएकाे बचत अपचलनले सबै निरास
मंसिर १ , बुटवल
कर्मचारी बहुउद्देश्यीय सहकारी संस्थाको सातौं साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाईले सहकारी राज्यको अर्थतन्त्रको मेरुदण्डको रुपमा लिईएपनि धेरै सहकारीमा…
राेटरी तिलाेत्तमा-रुपन्देहीका सदस्यहरुलाई बाककला सम्बन्धि प्रशिक्षण
मंसिर १,बुटवल
रोटरी क्लव अफ तिलाेत्तमा-रुपन्देहीले क्लवका सदस्यहरुलाई बाक कला प्रशिक्षण गरेकाे छ । शनिवार भएकाे क्लवकाे नियमित साप्ताहिक बैठकमा क्लवका सदस्यहरुलाई बाककला सम्बन्धि प्रशिक्षण गरिएकाे हाे ।
कार्यक्रममा प्रशिक्षक उद्घाेषक…
बुटवलमा शिखरको रक्तदान , १०२ यूनिट रगत संकलन
कार्तिक ३० , बुटवल
शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम गरेको छ ।
सोही अभियान अन्तर्गत कम्पनीको बुटवल शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी र नेपाल…