Browsing Category
स्थानीय
कृति धौलागिरी छायामुनि बिमोचन
बुटवल । साहित्यकार छबिलाल पाठकले लेखेको कृति धौलागिरी छायामुनि बिमोचन गरिएको छ।
लुम्बिनी बाङमय प्रतिष्ठान रुपन्देहीको आयोजनामा शनिबार कृति एक समारोहका बिच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बिमोचन गरे।
बिमोचन गर्द सभामुख…
विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगितामा “ईडेन” स्कुल प्रथम
बुटवल, पुस १२ ।
समिट अल्मुनी एसोसिएशनले स्व. कोशि बहादुर बोगटी र स्व. जीवनाथ पौडेलको स्मृतीमा शुक्रबार बुटवलमा अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न गरिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं-३ स्थित समिट ईङ्लिस बोर्डिङ हाई स्कूलमा…
गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
पौष १३ , बुटवल
गुल्मीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
रिडीबाट गिट्टी लिएर पुर्तिघाट जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडानम्बर- २ पाहादीस्थित कालिगण्डकी करिडोरमा गएराती दुर्घटनामा…
मेलामा गुल्मीको खुदोले तान्यो दर्शक
बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा गुल्मीको खुदोले दर्शक तानेको छ । मेलामै परम्परागत रुपमा पुरानो कोलमा गोरुले ऊखु पेलेर तयार गरिएको जुस, खुदो, गुणमा दर्शकको आकर्षण छ ।
मेलामा रुपन्देहीको तिलोत्तमामा स्थापित हिपत फूड प्रोडक्टले…
मेलामा दर्शकको उल्लेख्य सहभागिता :- आयोजक उत्साहित
पौष ६, बुटवल
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलाको तेस्रो दिन शनिबार उल्लेख्य दर्शक तथा अवलोकनकर्ताको सहभागिता रहेको छ । मेलाको चौथोदिनसम्म आईपुग्दा दर्शक तथा अवलोकनकर्ताको संख्या उल्लेख्य बृद्धि…
पाणिनीमा जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सम्पन्न
पौष ६; अर्घाखाँची
लुम्बिनी प्रदेशमै पहिलो पटक अर्घाखाँचीको पाणिनी गाउँपालिकामा विपन्न जेष्ठ नागरिककालागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन गरिएको छ । कानले सुन्न छाडेर चिन्तित बनेका बृद्धबृद्धाहरु गाउँमै उपचार शिविर सञ्चालन भएपछि जेष्ठ…
रूपन्देहीका काङ्ग्रेस नेता पाठकको निधन
पुस-५ बुटवल ।
नेपाली कांग्रेस रूपन्देहीका पुराना नेता रोमणी पाठकको आज बिहान निधन भएको छ।
लामो समयदेखि क्यान्सरका कारण बिरामी रहनुभएका पाठकको बिहान रूपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा निधन भएको हो।
उहाँको अहिले मणिग्राम नजिकै तिनाउ…
श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न
बुटवल । सुद्धोधन गाउँपालिका ४ रुपन्देहीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।बुटवलमा आयोजितसाधारणसभाले कम्पनीको अध्यक्षमा पुन कम्पनीका संस्थापक सतिष चन्द्र श्रेष्ठलाई चयन गरेको छ ।…
उद्योगी व्यवसायीका संस्थाहरुले बुटवल मेलाको अवनत्व लिने प्रतिवद्धता
रुपन्देहीका संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुले बुटवलमा सञ्चालन हुने मेला आयोजक एउटा संस्थाको मात्रै नभएर सबै संघसंस्थाको र सिंगो रुपन्देहीको भएको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको…
कालिका मानवज्ञानमा ९६ जना स्काउट दिक्षित
बुटवल, मंसिर ।
बुटवल उपमहानपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान मावि मा प्रथम स्काउट दिक्षित कार्यक्रम गरिएको छ । स्काउटको मुल्य मान्यता अनुसार पूर्णरुपमा तालिम लिएका ९६ जना विद्यार्थीहरु शुक्रबार दिक्षित भएका हुन । विद्यालय…