Browsing Category

स्थानीय

उच्च शिक्षा तथा रोजगारीको नाममा युवा शक्ति बिदेश पलायन हुँदा विद्यार्थी संख्या घटे :-रमाकान्त तिवारी

बुटवल, २९ माघ । बुटवल–६ चाँदबारीमा रहेको अन्नपूर्ण माध्यमिक बिद्यालयको १७ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. धर्मराज भट्टराईको…

प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सम्पूर्ण युवा क्लब विजयी

बुटवल, २९ माघ । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा सम्पूर्ण युवा क्लब सुपौली विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा मंगलबार भएको खेलमा फसार्टिकर युवा क्लब फर्साटिकरलाई…

सपिम खरेल(संघर्श)को उम्मेदवारी: खुल्ला उपाध्यक्ष पदका आज चुनाव लड्दै

विद्यार्थी आन्दोलनका विभिन्न मोर्चामा सधैं अग्रणी भूमिका निर्वाह गर्दै, सपिम खरेल(संघर्श)ले खुल्ला उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। उनले समाजवादी शिक्षा र एक सशक्त संगठन निर्माणमा आफ्नो गहिरो भुमिका रहने प्रतिबद्धता…

सुनचादी व्यवसायीहरुका समस्या समाधानका लागि लाग्ने प्रतिबद्धताका साथ नयाँ नेतृत्वले लियो सपथ

बुटवल, ८ माघ। बुटवल सुनचाँदी ब्यवसायी संघको सम्पन्न चौथो र पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ नेतृत्वले आफ्नो पदभार ग्रहण गरेको छ । बुटवलमा आयोजित पदस्थापन कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिबक्ता गोमति…

आर्थिक विकास र जनताको सम्वृद्दिका लागि वनको दीगो व्यवस्थापन गर्न आवश्यक

बुटवल माघ ३, मुलुकको आर्थिक विकास र जनताको सम्वृद्दिका लागि वनको दीगो व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सामुदायिक वन जनताको विश्वविद्यालय भएकाले यसको सदुपयोग र संरक्षणमा सरकारले सघाउनुपर्ने पनि वक्ताहरुको सुझाव छ ।…

सुनचाँदी व्यवसायी संघ द्वरा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण…

बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले दोस्रो अधिवेशनको पूर्व सन्ध्यामा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको एक समारोहकावीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख…

ग्लोबल सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

बुटवल २० पुस । बुटवल स्थीत ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष पदमलाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभागका प्रमुख गुणाखर…

पाणिनी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

पाणिनी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गतको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई पालीको कोट मन्दिरमा सम्पन्न भएको हो । बोर्डरलेस मिडिया हव प्रा.लि. अर्घाखाँचीले सहजीकरण…

एम्स कलेजमा नेपाली टोपीसहित रक्तदान कार्यक्रम

बुटवल, १८ पुस । एम्स कलेज बुटवलको आयोजनामा बुटवलमा नवौ शरिमा नेपाली टोपीसहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्कलर्स होम बोर्डिङ स्कुल र काउन्सिल अफ एम्सको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा…

अक्सबृजमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत “स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै…

बुटवल । अक्सबृज इन्टरनेशनल एकेडमीले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । सोमबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि एकेडेमीले ल्याब टेक्निसियन र एचए मा अध्ययन गर्ने ७० जना नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।…