Browsing Category

बुटवल आवाज

स्वदेशी विद्युतको खपतका लागि बुटवलमा निकालियो इलेक्ट्रिक गाडीको र्‍याली

साउन २६, बुटवल । विद्युतीय सवारी साधनको प्रयोगले वातावरणीय स्वच्छता कायम हुनुका साथै आर्थिक रूपमा व्ययभार समेत कम हुन जाने भएकाले विद्युतीय सवारीनै प्रयोग फइदा जनक हुने एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् । पेट्रोलीयम पदार्थ आयातमा…

मोतिपुरस्थीत श्रीमुक्तेश्वर शिवालयमा मन्दिरमा वृद्ध तथा आमा समूहलाई सम्मान

बुटवल,साउन २६, बुटवल उपमहानगरपालिका वार्ड नम्बर १९ मोतिपुरस्थीत श्री मुत्तेश्वर परमानन्द वैदिक शिवालय मन्दिर व्यवस्थापन समितिले स्थानीय वृद्धा बृद्धाहरुलाई सम्मान गरिएको छ । मन्दिरमा चलिरहेको श्रीमत् भागवत कक्षा वाचनको अवसरमा शनिवार…

प्रादेशिक अस्पताल प्रदेशको मात्रै नभएर देशकै गौरवको अस्पताल बन्ने :-मन्त्री सारू

बुटवल। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बुटवललाई आर्थिक राजधानी बनाउन लुम्बिनी प्रादेशिक अस्पताल लाइफलाइन भएको बताएका छन् । मंगलबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री…

प्राचार्य हरुका प्याब्सन बुटवलको गणित विषयमा अभिमुखीकरण

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बुटवलको आयाेजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । बुटवलमा एक कार्यक्रमकाे आयाेजना गरी प्रिन्सिपल तथा गणित शिक्षकका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।…

गायिका सम्झना रणपाल र राजकुमार थापाको तीजगित ‘हाहा भनिदेउन धान खायो चरीले’ सार्वजनिक

बुटवल । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि हिन्दुनारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गित निकाल्नेहरुको होर्डबाजी चल्ने गरेको छ । वर्षको एक पटक आउने तीज पर्वलाई मध्यनजर गर्दै तीज गित निकाल्नेहरुको संख्या पनि उत्तिकै बढ्दो…

लायन्स रिजन ७ अन्तरगतका क्लबहरु बीच इन्डक्सन एण्ड जोइन्ट इन्स्टलेशन

बुटवल । लायन्स एरिया ३ रिजन ७ अन्तरगत जोन १६ र १७ का क्लबहरु बीच आइतबार एक समारोह बीच इन्डक्सन एण्ड जोइन्ट इन्स्टलेशन सम्पन्न भएको छ । सो अवसरमा शुभकामना व्यक्त गर्दै डिस्ट्रिक ३२५ पी का गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले सामाजिक र मानवीय…

बुटवलमा रगत अभाव र अस्पतालको पूर्वाधारको कमि हुदा सुत्करिको ज्यान गयो

बुटवल, १८ साउन रुपन्देहीको तिलोत्तमा ४ स्थित ओम अस्पतालमा प्रसुती गराउन गएकी एक महिलाको मृत्यु भएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । मणिग्रामस्थित शान्ति नमूना माविमा अध्यापनरत सिर्जना पौडेलको…

बुटवलका मुख्य स्थानमा २३ वटा हाइमास्ट लाइट जडान

बुटवल । बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान भएका छन्। बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका हुन्। हाइमास्ट लाइटको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नयाँ बसपार्कमा रहेको हाइमास्ट…

श्रीलंकालाई एशिया कपको उपाधि

काठमाडौँ । श्रीलंकाले महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ । आईतबार भएको फाईनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी(२० महिला एशिया कपको उपाधि श्रीलंकाले जितेको हो । भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले…

रुपन्देहीमा गोजुरियो कराँतेको ‘बेल्ट टेष्ट कार्यक्रम ’ सम्पन्न

नेपाल गोजुरियो कराँते डो संघ रुपन्देहीले ‘बेल्ट टेष्ट कार्यक्रम ’ सम्पन्न गरेको छ । शनिबार बुटवल १३ का वडाअध्यक्ष नारायण पुनको प्रमुख आतिथ्यतामा नेपाल गोजु-रियो कराँते डो संघले बेल्ट टेस्ट कार्यक्रम सम्पन्न गरेको हो । रुपन्देही जिल्लाभित्र…