Browsing Category
बुटवल आवाज
रवि भैरहवा आए लगत्तै सहकारीपीडितको भैरहवामा नाराबाजी
कार्तिक २७, बुटवल,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार रुपन्देहीको भैरहवा ल्याएपछि आज सहकारीपीडित र रास्वपाका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । उनीहरुले भैरहवास्थित बुद्धचोक र…
रास्वपाका सभापति रवि लामिछानेलाई आज बुटवल ल्याइदै
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज बुटवल ल्याइदैछ । उनलाई आज बयानका लागि बुटवल ल्याउन लागेको हो ।
प्रहरीले लामिछानेलाई बुटवल ल्याउनको लागि बिहानै पोखरा एयरपोर्ट पुर्याएको छ । बुद्ध एयरको बिहान सात…
नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ ।
कार्तिक २६
सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको हो ।
उहाँले देशमा राम्रा काम गरिरहेका…
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई ब्राण्ड…
कार्तिक २६,
नक्शालमा सोमवार पत्रकार सम्मेलन गर्दै लुम्बिनीले नेपालको कलाकारिता क्षेत्रमा लामो योगदान पु¥याएका राजेश हमाललाई पहिलो संस्करणका लागि ब्राण्ड एम्बेसडर घोषणा गरेको हो । सोही कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र…
रुपन्देहीमा सशस्त्र प्रहरीको गाडीमा ढुंगा मुडा प्रहार
२३ कार्तिक । रुपन्देहीको सीमा क्षेत्रबाट राजस्व छलीको आशंकामा सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको छ । बिहीबार (हिजो) बेलुकी ६ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ स्थित मुझानमा…
खसी भन्दै बाख्री बेच्छन् मासु व्यवसायी “बदसाल जान आनाकानी”
असोज १९,बुटवल
मैनाबगरका पुरानो दिलसेर मासु पसलले बाख्रीको मासु बेचेको भेटियो
बुटवल । बुटवल उपमहानगरपालिका २ मैनाबगरमा रहेको पुरानो दिलसेर मासु पसलले खसी बोकाको भन्दै बाख्रीको मासु बेचेको भेटिएको छ।
बुटवल उपमहानगरपालिकाले बिगत १…
दशैकाे बेला व्यवसायी लाई बिल्लिबाँठ बनाउदै सञ्चालक समिति
बुटवल उपमहानगरपालिकाको सम्पति "बुटवल कृषि उपज थोक बजार"बिना नगरको समन्वयमा टेण्डर र सञ्चालक समितिले सटरमा व्यवसाय गर्दै आएका व्यवसायीहरूबाट विना सम्झौता नै भाडा रकम लिँदै आएको पाइएको छ । वि.सं. २०६३ सालमा व्यवसायीहरूले ठूलो सटरको १ लाख ३०…
बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु , मोटर साइकल चालक फरार
बुटवल । बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गिया बाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठोक्कीएर भएको…
नेपाल मानव धर्म सेवा समिति बुटवलको गर्यो उजेलापुर आश्रममा खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग
बुटवल । नेपाल मानव धर्म सेवा समिति, बुटवलले शैक्षिक सामाग्री तथा खाद्यान्न सहयोग गरेको छ । समितिले शनिवार बुटवल उप महानगरपालिका–१५ उजेलापुर स्थित लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रमलाई खाद्यान्य सहयोग गएर शैक्षिक सामाग्री तथा खाद्यान्न…
गणेश गौडेलको अध्यक्षतामा, राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश गठन
बुटवल, २६ साउन ।
लुम्बिनी प्रदेशका शैक्षिक परामर्शदाताहरुका भेलाले राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश गठन गरेको छ । शनिबार रुपन्देहीमा सम्पन्न परामर्शदाताहरुको भेलाबाट गणेश गौडेलको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति गठन…