Browsing Category

बुटवल आवाज

बुटवलको तिनाउ पुलमा बलेरो जिप पल्टिंदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु

बुटवल, २९ मंसिर । बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिंदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय…

स्व.प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल हुने

बुटवल, २८ मंसिर । फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उद्येश्यका साथ रुपन्देहीमा स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । ‘खेलकुदको विकास, हाम्रो अभियान’ नारासहित स्थापना भएको खस्यौली फुटबल…

पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । मंसिर २८ गते हुने महासंघको अध्यक्षका लागि नेपाल प्रेस युनियन र प्रेस चौतारी संयुक्त प्यानलबाट दिनेश पाण्डे, प्रेस सेन्टर, समाजवादी प्रेस संघठन,…

कालिका मानवज्ञानमा आन्तरिक खेलकुद प्रतियोगिताहरु शुरु

बुटवल, २५ मंसिर । कालिका मानवज्ञान माबिमा ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विविध आन्तरिक खेलकुद प्रतियोगिताहरु शुरु भएको छ । विद्यालयमा मंगलबार एक समारोहका बिच विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले…

प्रथम मगर साहित्य महोत्सव ः उपसभामुख राना र पूर्व सभामुख घर्तीले आज एकै ठाउँमा बहस गर्दै

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव आज शनिबार पनि जारी रहेको छ । बुटवलको जितगढी किल्लामा जारी महोत्सव अन्तरगत शनिबार प्रतिनिधिसभाका उप सभामुख इन्दिरा राना, पूर्व सभामुख आोनसरी घर्ती…

प्रथम मगर सहात्यि महोत्सव ः पुस्तक विमोचन तथा कविता बाचनसहित विविध कार्यक्रम सम्पन्न

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने शुक्रबारदेखि सुरु प्रथम मगर साहित्य महोत्सवको पहिलो दिन विविध कार्यक्रम सम्पन्न भएका छन् । महोत्सव अन्तरगत पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शन, मातृ भाषामा कविता बाचन प्रतियोगिता, पुस्तक…

बुटवलमा क्रियाशिल पत्रकारहरुको दाङ-रुपन्देही समाजद्धारा स्वास्थ्य परिक्षण

बुटवल, २० मंसिर । बुटवलमा क्रियाशिल पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । दाङ- रुपन्देही सम्पर्क समाजको आयोजना तथा बुटवल प्रयोगशाला, मेडिक्रस डाएग्नोसिष्ट ल्याब्रोरेटरीको प्राविधिक सहयोगमा बिहीबार बुटवलमा मधुमेह, पिसाब र मृगौला…

बालेनको एक्सन , महानगरले हुलाकबाट पनि पठायो एमालेलाई जरिवानाको पत्र

नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ । आइतबार जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको…

स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने

कार्तिक ३० बुटवल नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण…

रवि लामिछानेलाई आज रुपन्देही बाट पोखरा लगीदै

कार्तिक ३० बुटवल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा…