Browsing Category
बुटवल आवाज
तरकारीमा आत्मनिर्भर बनाउन कृषक लाई नि:शुल्क बेमौसमी तरकारीको बीउ बितरण ।।
शिव राज खनाल
दाङ २० फागुन
राजपुरपालिकाले पालिका लाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यले तरकारी कृषकहरूलाई बेमौसमी तरकारी बालीका लागि उन्नत तथा हाईब्रिड जातका बिउ वितरण गरेको छ।
कृषकहरूको मागका आधारमा पालिकाको कृषि शाखाले…
हामीलाई सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ ः राष्ट्रपति
पाँंचथर ः राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ ।
पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा…
पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीसमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो ।…
बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविलाई
बुटवल-बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ।
सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १-० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो।
देवीनगरस्थित एन्फा…
भ्रष्टाचारमा संलग्न ठूला साना सबैलाई कानुनको दायरामा ल्याउनुपर्छ: राष्ट्रपति पौडेल
२८ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारमा संलग्न जतिसुकै ठूला व्यक्ति भए पनि नछाड्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित…
रक्तदाता समाज र ऋण सहकारी संघ लिमिटेडले गरे संयुक्त रक्तदान कार्यक्रम
बुटवल, २७ माघ । नेपाल स्वयंसेवी रक्तदाता समाज र रुपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडले शनिबार बुटवलमा संयुक्त रक्तदान कार्यक्रम गरेको छ । सहकारी संघको १८ औ स्थापना दिवसको अवसरमा पहिलो पटक तथा रक्तदाता समाजको १३१ औ नियमित रक्तदान…
पदक विजेता खेलाडीलाई एलबी नमुनाको सम्मान
बुटवल, २६ माघ । नेपालको प्रतिनिधित्व गर्दै ईन्डो नेपाल कराते च्याम्पियनसिपमा पदक विजेता दुई खेलाडी तथा प्रशिक्षकहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल १३ स्थित एलबि नमुना एकेडेमीका दुई छात्रा र दुई प्रशिक्षकहरुले पदक जितेको खुशियालीमा…
नेपाल नेत्रज्योति संघ पाल्पा को २३ औ बार्षिक साधारणसभा
नेपाल नेत्रज्योति संघ पाल्पा को २३ औ बार्षिक साधारणसभा आज तानसेन मा सम्पन्न भएको छ। कार्यक्रम मा प्रमुख अतिथि संघ का लुम्बिनी प्रदेश सभापति सागर प्रताप राणाले आखा स्वास्थ राजनीति नगरी स्वयंसेवक भावना ले अगाडि बढ्नु…
खेल एउटा विद्यालय र जिल्लाको मात्र नभई सिंगो देशको गहना – मन्त्री सरोज थापा
प्यूठान नगरपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ गणतान्त्रिक खेलकुद मैदान बिजुवारमा शुक्रबार खेलकुदको उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा…
बसाइँसराइ राेक्न घरेलुु उद्योग सञ्चालन गर्नुपर्छ : मन्त्री राणा
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले आजदेखि तेस्रो शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु भएको छ ।
शितगंगा नगरपालिका वडा नम्वर २ सीतापुरको गैरी खेतमा भोलि शुरु भएको…