Browsing Category
बुटवल आवाज
राजु गुरुङले भने-‘राजधानीसँगअर्थमन्त्री साट्ने विष्णु पौडेललाइ बुटवलमा चुनाव लड्ने नैतिकता छैन’
नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीबाट निर्वाचन लड्नै नैतिकता गुमाएको आरोप लगाएका छन । पार्टी निकटको युवा संघ नेपालको महाकाली–मेची अभियान टोलीलाई आईतबार बुटवलमा स्वागत गर्दै नेता…
निजामती कर्मचारी युनियनको स्थापना दिवसको अबसरमा कार्यक्रम
बुटवल । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अबसरमा युनियन रुपन्देहीले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
स्थापना दिवसको अबसरमा कर्मचारी युनियन रुपन्देहीले बुटवलमा बृहत रक्तदान तथा मानव सेवा आश्रममा रहेका महानुभावलाई…
शैक्षिक गुणस्तर कायम गर्ने विषयमा कुनै सम्झौता हुँदैन : शिक्षा मन्त्री खाँ
पाल्पा , १६ भदौ ।
लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले प्रदेश सरकारले शैक्षिक गुणस्तर कायम गर्न कुनै सम्झौता नगर्ने बताउनु भएको छ । मन्त्री खाँले लुम्बिनी प्रदेश सरकारले शिक्षालाई विशेष प्राथमिकतामा राखेर काम गर्दै…
बिचित्र गुफा जोड्ने झोलुङ्गे पुलको शिलान्यास ।
बुटवल -१६ धुर्कोट गाउँपालिका वडा नम्बर ५ बस्तु गुल्मी कमलाबन स्थित प्राकृतिक ,धार्मिक ,एतिहासिक,पर्यट्किय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण बिचित्र गुफालाई जोड्ने पुलको एककार्यक्रमका बिच शिलान्यास गरिएको…
०७४को निर्वाचनमै ६ हजार बढि मतान्तरले बिजयका मन्त्री खाँनै बलियो उम्मेदवार,रुपन्देही ४(ख)मा…
बुटवल ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा लुम्बिनी प्रदेशका शिक्षा , युवा तथा खेलकुद मन्त्री बसीउद्दीन खाँनै बलियो उम्मेद्वार देखिएका छन् । ०७४को निर्वाचनमा आफ्ना निकटतम प्रतिीस्प्रर्धीलाई ६ हजार ३ सय ४४ मतान्तरले हराउदै खाँ लुम्बिनी…
भैरहवाका मेयरले भने- पर्यटकलाई गुलाबको फुलले स्वागत गर्छौँ
भैरहवा, १३ भदौँ ।
भैरहवा (सिद्धार्थनगर नगरपालिका) का नगर प्रमुख इश्तियाक अहमद खाँनले बेलहिया नाका हुदै मुलुकमा भित्रिने पर्यटकहरुलाई आफुहरुले सम्मान सहित स्वागत गर्ने बताएका छन् ।
पर्यटन प्रहरी इकाई भृकुटीमण्डप, काठमाडौले बेलहियामा…
डाइरेक्टोरि बिमोचन र तिज मिलन कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ बुटवल मुक्तिनाथको ७ औ वार्षिक उत्सब, डाईरेक्टोरी बिमोचन र तिज मिलन कार्यक्रम मिती 2079/05/12 गते आईतवारका दिन एसियन पार्टी प्यलेस इटाभट्टीमा भब्यताका साथ सम्पन्न भएको छ । क्लबका अधक्ष्य लायन कृष्ण प्रसाद आचार्यको अधक्ष्यतामा…
‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन कांग्रेस लुम्बिनीले खटायो प्रतिनिधि (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रव्यापी ‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशका सबै निर्वाचनमा क्षेत्रमा प्रतिनिधि खटाएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन…
‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटिए (सूचीसहित)
नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो । ‘जनताको साथमा कांग्रेस’…
बुटवलमा बालबालिकालाई दोस्रो डोज कोभिड विरुद्धको खोप लगाउन शुरु
बुटवल उपमहानगरपालिकाभित्र बालबालिका लक्षित कोभिड १९ विरुद्धको दोश्रो मात्रा खोप शुरु भएको छ ।
५ वर्ष उमेर पूरा भई १२ वर्ष नपुगेका उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोपको दोश्रो मात्रा लगाउन शुरु भएको बुटवल…