Browsing Category
बुटवल आवाज
आजको राशिफल
आजको राशिफल
मेष : आज सत्कार्यबाट मानसम्मान मिल्नेछ । आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिब र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । मनमा प्रसन्नता छाउनेछ । चन्द्रमाको साथ…
सभामुख घर्तीले स्थानीय तहका जनप्रतिनिधिहरु जवाफदेही र जनमैत्री हुनु पर्ने सुझाव ।
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तहका जनप्रतिनिधिहरु अझै जवाफदेही र जनमैत्री हुनु पर्ने सुझाव दिनु भएको छ । स्थानीय तह जनताको घर दैलोको सरकार भएकाले जनप्रतिनिधिहरुको जिम्मेवारी बढी हुने उनको भनाइ छ । रिब्दीकोट…
गगनकाे प्रस्ताव : वर्षमा दुई वटा केन्द्रीय समिति बैठक उपत्यका बाहिर
काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी ६ वटा बैठकको मिति प्रस्ताव भएको छ । विधानअनुसार हरेक दुई/दुई महिनामा बैठक हुनुपर्ने भएपनि एक वर्षपछि मंगलबार बसेको हो ।
मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा…
प्रहरीले नक्कली मुद्रा र सुनसहित दुई जनालाई पक्राउ
काठमाडौ ।
प्रहरीले नक्कली मुद्रा र सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका-१० बस्ने ४८ वर्षीय दुर्गाबहादुर खत्री र भारतको लखनऊ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१० बस्ने ४५ वर्षीय विनय कुमार…
लुम्बिनीमा बन्यो संसदीय समिति, संसद्मा प्रदेश निजामती कर्मचारी विधेयक पेस
राप्ती दाङ - लुम्बिनी प्रदेशमा ‘मिनी संसद्’ मानिने विषयगत समितिका सदस्यहरूको टुंगो लागेको छ। प्रेदसशभाको शनिबार बसेको १९ औँ बैठकमा सभामुख तुलाराम घर्ती मगरले विषयगत समितिका सदस्यहरुको नामावली घोषणा गरेका हुन्। सभामुखले सभामा पेस गरेको…
बुटवलको सिद्धबाबामा खुल्लेआम ब्रम्हलुट, हरेक भक्तले चढाएको दानको ५० प्रतिशत रकम गायव
बुटवल । नेपालमा धार्मिक स्थलहरुमा ब्रम्हलुट मच्चाउने अभियान सामान्य जस्तै बन्न थालेको छ । परम्परादेखि गुठिका रुपमा रहेको जग्गा बेच्ने विषय देशब्यापी बहस भईरहेका बेला रुपन्देहीको चिडिया खोला नजिक रहेको सिद्धबाबामा भएको ब्रम्हलुटको अर्को घटना…
नेवार समुदायले आज गठेमंगल पर्व मनाउँदै
काठमाण्डाै,३० असार ।
नेवार समुदायले आज गठेमंगल पर्व मनाउँदै छन् । साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चतुर्दशी’ पनि भनिन्छ । आज दिउँसोपछि चतुर्दशी तिथि लाग्ने भएकाले गठेमंगल अर्थात घण्टाकर्ण चतुर्दशी आजै मनाउन लागिएको हो…
म्बिनी प्रदेश सभाको बैठक बस्दै,निजामती कर्मचारी विधेयक पेस हुने
बुटवल,३० असार ।
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ ।
दिउँसो १ बजे बस्ने प्रदेश सभाको उन्नाइसौं बैठकमा
मुख्यमन्त्री डिल्ली बहादुर चौधरीबाट “प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक”…
आजको कुन प्रदेशको मौसम कस्तो
काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
हाल देशभर सामान्यदेखि पूर्ण…
पाणिनि तपाेभूमीमा पर्यटकीय पूर्वाधार निर्माणका लागि लुम्बिनी सरकारकाे २५ लाख
भीम विश्वकर्मा
अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिकाकाे प्रसिद्द धार्मिक तथा पर्यटकीय स्थल पाणिनि तपाेभूमिमा पर्यटकीय पूर्वाधार निर्माणका लागि २५ लाख रूपैँया बिनियाेजन भएकाे छ ।
लुम्बिनी प्रदेश सरकारले उक्त स्थानमा गुरूयाेजना अनुसार…