Browsing Category

बुटवल आवाज

९ दिने निशुल्क होटल ब्यवस्थापन तथा पुर्नताजगी तालिम शुभारम्भ

बुटवल, ७ साउन । पर्यटन उद्योगका रुपमा परिचित होटल ब्यवसायीहरुको सेवालाई मर्यादित र गुणस्तरीय बनाउने उद्येश्यका साथ रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले तालिमहरु चलाउन थालिएको छ । युवाहरुमाझ आर्कषण रहेको बारिष्ठा तालिम गरेको…

बुटवलले एक सादगी नेता गुमायो

बुटवल — बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आईतबार अत्यावश्यकबाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको छ। ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन…

काँग्रेसले देवदहमा गरेको वक्तृत्वकलामा ग्रीनप्लान्टका धमला प्रथम

नेपाली काँग्रसले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा देवदहको ग्रीनप्लान्ट आवासीय माध्यमिक विद्यालयका आर्यन धमला प्रथम भएका छन् । उनले प्रतियोगितामा सहभागि ३५ प्रतियोगिलाई पछि पार्दै प्रथम भएका हुन् । उनलाई…

काँग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुन्छ ः सहमहामन्त्री पाण्डे

नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेस बलियो भएमात्रै देशमा लोकतन्त्र बलियो हुने बताउनु भएको छ । उहाँले काँग्रेसकै नेतृत्वमा राणा शासन अन्त्य २०४६ सालको परिवर्तन र २०६२।०६३ को आन्दोलनको नेतृत्व पनि नेपाली काँग्रेसले…

बिपीको सालिक अनावरण

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो…

शनिबार सरकारी गाडी चढेर दरु पार्टी : छैन पास ।

बुटवल । रुपन्देहीका जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकालले सरकारी गाडीको दुरुपयोग गरेका छन् ।  उनले शनिबार पनि जिल्ला प्रशासन कार्यालयको अनुमती विना सकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको छ । शनिबार विहान…

विपि स्मृति दिवसमा बृक्षराेपण : संरक्षणमा जाेड

विपि स्मृति दिवसकाे अवसरमा नेपाली काँग्रेस रुपन्देहीले बृक्षराेपण गरेकाे छ । नेपाली काँग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसकाे अवसरमा तिलाेत्तमा नगरपालिका वडा नं. ११ भूपु सैनिक स्थित सुखाैरा हरियाली…

जनमतका पश्चिम मधेश कमाण्डर यादवलाई कारवाही पछि कार्यकर्ता आक्रोसित

साउन ४, बुटवल । जनमत पार्टीका पश्चिम मधेशका प्रभावशाली नेता भोपेन्द्र प्रसाद यादवलाई कारवाही गरेको पत्र सार्वजनिक भए संगै कार्यकर्ता र समर्थकहरु आक्रोसित बनेका छन् । पार्टी केन्द्रको निर्णयको विरोध गर्दै कार्यकर्ताहरुले सामाजिक…

सन्तोष कुमार पाण्डेय बने लुम्बिनी प्रदेशको पहिलो गृहमन्त्री

देउखुरी , दाङ् । लुम्बिनी प्रदेशको पहिलो गुहमन्त्री सन्तोष कुमार पाण्डेय बनेका छन् । लुम्बिनी प्रदेश सरकारले दुईवटा मन्त्रालयको फेरेर राजपत्रमा प्रकाशित गरेसँगै पाण्डेय गृहमन्त्री बनेका हुन् । पाण्डेय लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत…

बुटवलका नगर प्रमुखको संस्थागत विद्यालयहरुलाई निर्देशन-कुनै प्रकारका शुल्क वृद्धि नगर्नु

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्कमा वृद्धि नगर्न निर्देशन दिनुभएको छ। बुधबार बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा प्रमुख पाण्डेयले विद्यालय…