Browsing Category

बुटवल आवाज

नेपाल प्रेस युनियन राष्ट्रिय समाचार समिति (रासस) प्रतिष्ठान शाखाको अध्यक्षमा पूर्णप्रसाद मिश्र…

२९ असार, काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय अध्‍यक्ष शिव लम्सालको रोहवरमा शाखाको शुक्रबार सम्पन्न साधारण सभाले मिश्रको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । शाखाको उपाध्यक्षमा चेतबहादुर अधिकारी (सीबी) र…

मुक्ति धाम टोल विकास संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न

बुटवल उप–महानगरपालिका वार्ड नं. १५ मा रहेको मुक्तिधाम टोल विकास संस्थाको सातौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा अध्यक्ष प्रेमप्रसाद पौडेल र मुक्तिराम खनालले बाचन गर्नुभएको कोषाध्यक्ष गुमाकुमारी खत्रीको प्रतिबेदन सर्बसहमत…

विधिवत् सुरु भयो मिसन लुम्बिनी डिजिटल पत्रिका

मिसन लुम्बिनी मिडिया प्रा.लि द्धारा सञ्चालित मिसन लुम्बिनी डटकम डिजिटल पत्रिकाको शुक्रवार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार राप्ती उपत्यका देउखुरी दाङमा कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली…

कार्यालय प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन एक्सन प्लानमा काम गर्नुहोस’

दाङ, २७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कार्य योजना मार्फत विकासका कामहरु गनुपर्ने बताएका छन । प्रदेश सरकार अन्तगत दाङ जिल्लामा रहेका कार्यालय प्रमुखहरुलाई कार्ययोजना बनाएर कार्य सम्पादन गर्ने निर्देशन समेत…

सेवाप्रवाहमा सुधार ल्याउन बुटवलका कार्यालय प्रमुखहरुलाई नगर प्रमुख पाण्डेयको निर्देशन

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सेवाप्रवाहमा सुधार ल्याउन बुटवलका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ। बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले बुटवलभित्रका सबै…

किताब, कापी र पोशाक किन्दा पसल नतोक्न र भर्ना शुल्क वृद्धि नगर्न विद्यालयहरुलाई बुटवलका प्रमुखको…

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिनुभएको छ। मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा…

इन्टलेक्च्यूअलमा विद्यार्थीलाई सम्मान

बुटवल २६ । आषाढ इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगरमा एसइई २०७९ मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ । मंगलबार आयोजित सम्मान कार्यक्रममा स्कुल व्यवस्थापन समितिका संस्थापक अध्यक्ष डा.कृष्ण खरेल, स्कुलका अध्यक्ष्ँ गोविन्द प्रसाद…

आजको मौसम : पाँच प्रदेशमा पानी पर्ने, मधेश र लुम्बिनीमा हावाहुरी चल्ने

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…

दैलेखमा छोरी बलात्कार गर्नेलाई ३३ वर्ष कैद सजाय

दैलेख । दैलेख जिल्ला अदालतले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई ३३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए । गत…

भारतको सिमलामा पहिरो : तीन नेपालीको मृत्यु

भारतको हिमाचल राज्यको सिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ। सिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले बताए । वडाध्यक्ष…