Browsing Category
बुटवल आवाज
नरपानीदेखि ठाडा पत्थरकोटसम्म ट्रक र टिपरका लागि साउन १ गतेदेखि टाइम कार्ड लागू हुने ।
अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानीदेखि ठाडा पत्थरकोटसम्म भारवाहन तथा खाली ट्रक र टिपरका लागि साउन १ गतेदेखि टाइम कार्ड लागू हुने भएको छ ।
तीव्र गतिमा ट्रक र टिपर गुड्ने हुँदा सवारी असुरक्षा हुने भन्दै दुर्घटना न्युनिकरण…
न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै श्रम मन्त्रीलाई ज्ञापन
नेपाल कारखाना श्रमिक संघ रुपन्देहीले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैंया तोक्न माग गर्दै श्रम मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल ट्रेड युनियन काँग्रेससँग आवद्ध कारखाना श्रमिक संघ रुपन्देहीले सोमबार श्रम तथा रोजगार कार्यालय…
एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेयको निधन
पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।…
मकवानपुरमा २ ट्रक ठोक्किदा आगलागी, ३ जनाको मृत्यु
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकामा दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले घटनास्थलमै ज्यान गुमाएका तीनैजनाको पहिचान…
शनिबार बाट प्लान-बी को सुभारम्भ
बुटवल,असार -२२ काठमाण्डौ र पोखरापछि ठूलो लगानीको नाइट क्लब प्लान बि डिस्को प्रालिको बुटवलमा शनिबारदेखी सेवा शुभारम्भ गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रात्रीकालिन गितसंगित र नृत्यबाट मनोरन्जन दिने उद्येश्यका साथ बुटवलमा…
लुम्बिनी प्रदेशकाे बजेट बहुमतले पारित ।
बुटवल, २१ असार ।
लुम्बिनी प्रदेशकाे बजेट बहुमतले प्रदेशसभाबाट पारित भएकाे छ । बुधबार बसेकाे प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट बहुमतले पारित भएको हाे । असारमा १ गते आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रदेशसभामा बजेट…
प्रेस युनियनको दबाबपछि सूचना विभागमा पुरानै व्यवस्था कायम
काठमाडौँ । सञ्चार माध्यमको दरबन्दी सम्बन्धमा सूचना तथा प्रसारण विभागले लगाएको नयाँ व्यवस्था खारेज भई पुरानै व्यवस्था लागू भएको छ । नयाँ व्यवस्थाले साना लगानीका तथा स्वरोजगारमुलक सञ्चार माध्यमहरुलाई मर्का पर्ने भएकाले खारेज गर्न नेपाल प्रेस…
लुम्बिनी बनाउन सत्ता पक्ष—विपक्ष बन्नु हुदैन ः मुख्यमन्त्री चौधरी
दाङ, २० असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक हुनु पर्ने बताएका छन । उनले सदनमा विरोधका नाममा विरोध गर्न छोडेर प्रदेशको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष एकै ठाउँमा रहेर काम…
नेपाली काँग्रेसको भातृ तथा सुभेच्छुक संस्थामा निर्वाचितलाई सम्मान
नेपाली काँग्रेस रुपन्देहीले पार्टीका भातृ संगठन, सुभेच्छुक संघसंस्थामा निर्वाचित अध्यक्ष तथा मनोनित भएकाहरुलाई सम्मान गरेको छ । नेपाली काँग्रेस रुपन्देहीले मंगलबार पार्टी कार्यालय भैरहवामा एक कार्यक्रमको आयोजना गरी पार्टीका भातृ तथा…
लायन्स क्लव अफ सैनामैना मलमलाको पद हस्तान्तरण सम्पन्न
बुटवल, असार १९ । लायन्स क्लव अफ सैनामैना मलमलाको बर्ष २३/२४ का लागी पद हस्तान्तरण गरिएको छ । सोमवार सैनामैनाकाे वाटर वर्ल्ड रिसोर्टमा सम्पन्न एक कार्यक्रम बीच वर्ष २२/२३ का अध्यक्ष युवराज कार्कीले २३/२४ का अध्यक्ष विजय काफ्लेलाइ पद…