Browsing Category
बुटवल आवाज
तिनाउको बाढीले पार गर्यो ‘खतराको तह’
बुटवल । तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतराको तह पार गरेको छ ।
अर्घाखाँची सहित स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, रूपन्देही, कपिलवस्तु र दाङसहित आसपासका क्षेत्रमा पछिल्ला केही घण्टा अति भारी वर्षा भइरहेकाे छ । जल तथा मौसम…
आठ जिल्लामा ‘अति भारी’ वर्षा, सतर्कता अपनाउन महाशाखाको सुझाव
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले मध्य नेपालका केही जिल्लामा राति अत्यधिक वर्षा भएकाले सतर्कता अपनाउन सुझाव दिएको छ।
स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु र दाङसहित आसपासका क्षेत्रमा पछिल्ला केही घण्टा…
मदन जयन्तीको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
पेट्रोलियम पदार्थकाे मुल्य घट्याे ।
१८ असार, बुटवल। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो…
एमएफसी, नवयुवा एफसी ठुटीपिपल र झरना बिजयी
तेस्रो रुपन्देही कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा
भलिबल प्रतियोगिको उपाधि न्यू होराइजन मावि लाई
बुटवलमा जारी लुम्बिनी प्रदेश अन्तर माबि भलिबल प्रतियोगिताको छात्र/छात्रा दुबै विधामा उपाधि जित्दै न्यु होराईजन बोर्डिङ स्कुल च्याम्पियन भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा रामनगरस्थित कालिका मानव ज्ञान…
रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु
बुटवल । रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा–१० कान्छी बजारका ३८ वर्षीय महेश श्रेष्ठको आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिजुलीको…
संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल
काठमाडौँ । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । समाजको आज भएको ८ औं अधिवेशनमा अध्यक्षमा सत्याल निर्वाचित भएका हुन् । अध्यक्षमा सत्यालसँगै विष्णु खड्का र तुलसी सापकोटाले प्रतिष्पर्धा गरेका थिए ।
महासचिवमा…
जनप्रतिनीधिहरुलाई काँग्रेस सहमहामन्त्री परियारको आग्रह ः कानुनको परिधिभित्र रहेर काम गर्नुहोस्
नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री जीवन परियारले पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई कानुनको परिधिभित्र रहेर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले जनप्रतिनीधिहरुलाई पार्टीप्रति जवाफदेही बन्न पनि आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस…
समाजको यर्थाथता चित्रण गरेको आधा सिन्दुर सिरियल
असार १६, पश्चिम नवलपरासी । हरेक हप्ताको शुक्रबार साँझ ७ बजे डायरी फिल्ममा आधा सिन्दुर सिरियल आउने भएको छ । समाजको यर्थाथता चित्रण गरेको आधा सिन्दुर सिरियलमा एउटा काहानी हुन्छ । जसमा विधुवा हुन्छिन भने अर्को तर्फ श्रीमान श्रीमती र छोरी भएको…