Browsing Category

बुटवल आवाज

झन्डै पाँच घण्टापछि सञ्चालनमा आयाे नारायणगढ-मुग्लिन सडकखण्ड

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडकमा झरेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । अस्ति बिहीवार दिउँसो पहिरो…

कांग्रेस-एमालेको सरकार हल्लामात्रै : मन्त्री साउद

डडेल्धुरा– परराष्ट्रमन्त्री एनपी साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन्। कांग्रेस नेतासमेत रहेका साउदले नेकपा एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको पनि स्पष्ट पारे। नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला…

जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेन : माधवकुमार नेपाल

काठमाडाैं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको स्वाभिमानको रक्षा गर्ने सन्दर्भमा सबै राजनीतिक दलहरु एकतावद्ध भई अगाडि बढ्नु पर्ने बताएका छन् । ६५ औं संसद दिवसको अवसर पारेर शनिबार…

काँग्रेस बदल्नका लागि महामन्त्री पद त्याग गर्न पनि तयार छु : गगन थापा

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् । एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले काँग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ…

दाइजो नदिएको झोकमा श्रीमती र छोरीलाई झुण्ड्याएर फरार

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा आमा छोरी मृत अवस्थामा फेला परेका छन् । मौलापुर नगरपालिका-४ बौधा पतौराका धीरेन्द्र साहको २४ वर्षीय श्रीमती माला भन्ने कविता र उनकी १८ महिने छोरी आरोही झुण्डिएको अवस्थामा फेला परेका हुन्। शुक्रबार राति…

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

बुटवल । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चार क्षेत्रको महत्व धेरै रहेकोले…

पार्टी जोगाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट होऔँ – कांग्रेस नेता केसी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीले पार्टीको रुपान्तरणका लागि बचाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट भएर जानुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम…

प्रदेश सभालाई अझै स्वायत्त र सबल वनाउनु पर्छ : सभामुख घर्ती

बुटवल । लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभालाई अझै स्वायत्त र सबल वनाउनु पर्ने आवश्यकता औल्याउनु भएको छ । ६५ औँ संसद् दिवसको अवसरमा सनिवार शुभकामना सन्देश जारी गर्नुहुदैं उहांले यस्तो आवश्यकता औल्याउनु भएको हो ।…

आजको मौसम : सामान्यदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम…

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो, यात्रु अलपत्र

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो ।…