Browsing Category

बुटवल आवाज

धान दिवसमा बुटवलमा देखिएको रौनक (तस्वीरहरु)

बुटवल-बुटवल उपमहानगरपालिकाले असार १५ मा बुटवल १५ उजेलापुरमा धान दिवस तथा रोपाइ महोत्सव मनाएको छ। उजेलापुरकी भीमकुमारी थारुको खेतमा बुटवल उपमहानगरपालिकाले बाजागाजासहित रोपाइ गरेर दिवस मनाएको हो। बुटवल वडा नं १५ को आयोजना र वडास्तरीय कृषि…

कान्ति मावि बुटवलले मनायो २० औं धान दिवस

बुटवल । बुटवल ४ स्थित कान्ति माविले बुटवलको १६ नरेश्वर टोलमा विद्यालयका विद्यार्थी हरुको सहभागितामा २०औं धान दिवस सम्पन्न गरेको छ । विद्यालयले पठनपाठनका अतिरिक्त शिक्षालाई सिपसंग जोड्दै व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ…

लोकतन्त्र र विधिको शासन विना नागरिकको अधिकार सुनिश्चित हुँदैनः अर्थमन्त्री डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वतन्त्रता, लोकतन्त्र र विधिको शासन बिना आम नागरिकको विकास र अधिकार सुनिश्चित हुन नसक्ने बताउनु भएकाे छ । पार्टी कार्यालय सानेपामा आयोजित लोकतन्त्रवादी आदिवासी…

बुटवलले मनायो धान दिवस

बुटवल-बुटवल उपमहानगरपालिकाले असार १५ मा बुटवल १५ उजेलापुरमा धान दिवस तथा रोपाइ महोत्सव मनाएको छ। उजेलापुरकी भीमकुमारी थारुको खेतमा बुटवल उपमहानगरपालिकाले बाजागाजासहित रोपाइ गरेर दिवस मनाएको हो। बुटवल वडा नं १५ को आयोजना र वडास्तरीय कृषि…

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ।  बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन। आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन। चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि…

सातै प्रदेशका मुख्यमन्त्रीहरूकाे २ दिने भेला आजदेखी पोखरामा

पोखरा । सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुँदैछन्। गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन् । भेलामा प्रदेशले पाउनुपर्ने अधिकार, एकीकृत विकास मोडललगायत विषयमा छलफल हुनेछ। …

आज असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस, दही च्यूरा खाने दिन

काठमाडौं । आज असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस।  नेपालमा विविध कार्यक्रमका साथ  औपचारिक रुपमा २०औँ धान दिवस मनाइँदै  छ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।…

कांग्रेससँग नयाँ सरकार गठनबारे कुरा भएको छैन : अध्यक्ष ओली

भरतपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन्। बिहिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँगकाे कुराकानीमा उनले सरकार गठनबारे कांग्रेससँग कुनै कुरा नभएको बताएका हुन् । अध्यक्ष ओलीले…

कोसी प्रदेशका मुख्यमन्त्री कार्की संसद् छाडेर हिँडेपछि बैठक अनिश्चित

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की संसद् छाडेर हिँडेका छन् । मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा संसद्मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै उनी हिँडेका हुन् । आधा घण्टाका लागि स्थगित…

सभामुखद्धारा बकरा ईद (इद उल अजाह)को अवसरमा शुभकामना व्यक्त

दाङ्ग । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकराईद (इद उल अजाह) कुर्वानी पर्वको अवसरमा देश विदेशमा रहनुहुने सम्पुर्ण लुम्विनी प्रदेशवासी मुस्लिम समुदायका आमा –बुवा, दिदी–वहिनी, दाजु–भाई, सबैलाई…