Browsing Category
बुटवल आवाज
बुटवलको ज्योतिनगर पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण
बुटवल-बुटवलको ज्योतिनगरमा वृक्षरोपण गरिएको छ। ज्योतिनगरको पहिरो प्रभावित क्षेत्र चेतना पासाङ टोल नजिकै जलदेवी माथिको भागमा वृक्षरोपण शुरु गरिएको हो।
बिहीबार बिहान बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वृक्षरोपणको शुरुवात गरी १…
तिलोत्तमाको नीति कार्यक्रम , किसानलाई प्राथमिकता उत्पादन हातमा अनुदान साथमा
बुटवल ९ असार
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो अधिवेशनले आर्थिक वर्ष ०८०÷०८१ को नीति कार्यक्रम सर्वसम्वत रुपमा पारित गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले प्रस्तुत गर्नु भएको १सय ५५ बुदामा समेटीएको नीति कार्यक्रम…
विश्वकप छनोटबाट बाहिरियो नेपाल
काठमाडौं । कमजोर ब्याटिङसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।
जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न…
सियारीको नीति विवाद आए योजना स्थानान्तरण
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को लागि आफ्नो निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार एक कार्यक्रमका बिच निति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले पालिकाको कुनै योजना…
माइलाको ‘ए ढाक्रे दाई’ साउन ५ गतेबाट प्रदर्शन
काठमाडौं
करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको फिल्म ‘ए ढाक्रे दाई’ आगामी साउन ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
फिल्मका निर्देशक निरन्जन कसजू (माइला) हुन् । कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले…
बुटवल उपमहानगरपालिकामा मातृशिशु कार्यक्रम
बुटवल
बुटवल उपमहानगरपालिकाले मातृशिशु कार्यक्रमअन्तरगत
पोषणभत्ता वितरण शुरु गरेको छ। बुटवल उपमहानगरपालिकाका नवजात शिशु र आमाको स्वास्थ्यलाई ध्यानमा राख्दै बुटवलले जनही २ हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउन थालेको हो।
जसअनुसार मंगलबार…
रेशम चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको…
बालकृष्ण खाणको ध्यानाकर्षण : व्यक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषित नगर्नुहोस्
काठमाडाैँ । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले ‘ध्यानाकर्षण’ विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो चरित्रहत्या भएको उल्लेख गरेका छन् ।
शनिवार ‘विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण…
लुम्बिनीमा आज विशेष समारोह : प्रधानमन्त्रीले सम्बोधन गर्ने
भिम विश्वकर्मा,
बुटवल । बुद्धको जन्मस्थल लुम्बिनीमा आज २५६७ औँ बुद्धजयन्तीको अवसरमा विशेष कार्यक्रम हुँदैछ ।
कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने तयारी छ । बुद्धजयन्ती मूल समारोह सुरु हुनुअघि लुम्बिनीको ५…
सन्दीपलाई आज अदालत पेस गरिँदै
बुटवल । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि पक्राउ परेका सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ ।
बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौं ल्याउने र अनुसन्धानका लागि म्याद थप…