Browsing Category
बुटवल आवाज
चालु अधिबेशन अन्त्य गर्ने सरकारको निणर्य
दाङ, २६ भदौ ।
लुम्बिनी प्रदेशको चालु अधिबेशन अन्त्य भएको छ । मंगलवार राती १२ बजेदेखि अन्यहुने गरि मन्त्रीपरिष्दको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निणर्य गर्दै चालु अधिवेशन अन्त्य गर्ने निणर्य गरेको छ ।
मंगलवार बसेको…
पुरस्कार तथा सम्मानसगै बुटवल जेसीजको स्वर्णजयन्ती सप्ताह समापन
बुटवल । बुटवल जेसीजले आफ्नो ५० औं स्थापना दिवस (स्वर्णजयन्ती) साप्ताहिक कार्यक्रमहरु समापन सगै पुरस्कार बितरण एवं सम्मान कार्यक्रम गरेर सम्पन्न गरेकोछ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरको प्रमुख आथित्यता रहेको…
१० बुँदे ‘स्वर्गद्वारी घोषणापत्र’ जारी गर्दै प्रेस युनियन लुम्बिनीको भेला सम्पन्न
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश भेला १० बुँदे 'स्वर्गद्वारी घोषणापत्र' जारी गर्दै सम्पन्न भएको छ । प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षता एवम् केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको बन्दसत्रले १० बुँदे…
सवारी दुर्घटनाका घाइते भेट्न मुख्यमन्त्रीले अस्पतालमा शम्शेरगञ्ज दुर्घटनामा दुखःव्यक्त
बाँके, २४ भदौ ।
बाँकेको शम्शेरगन्ज नजिक पुर्ब पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी अस्पताल पुग्नु भएको छ ।
दाङका विभिन्न धार्मीक तथा पर्यटकीय…
मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुनुहुन्छ ः सभापति देउवा
काठमाडौँ, २४ भदौ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।
पार्टीले…
कान्छीबजारमा भब्य लाखे नाच
बुटवल, २१ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा पहिलोपटक लाखे जात्रा प्रदर्शन गरिएको छ ।
कान्छीबजार नेवा: समाज तिलोत्तमा-१० को आयोजना तथा ज्वजलपा नेवा: समाज तिलोत्तमाको प्रस्तुतिमा नेवारी परम्परा…
मुख्यमन्त्रीले भने, महसुस हुने काम गर्नुहोस्
दाङ,२० भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वित्तीय र भौतिक प्रगतिको प्रतिसत मात्रै हिसाव गरेर नवस्न सरकारी कर्मचारीहरुलाई निर्देशन दिएका छन । उनले कर्मचारी र कार्यालय भौतिक र वित्तीय प्रगतिमा मात्रै केन्द्रीत हुन…
बुटवल जेसीजको स्वर्णजयन्ती : हिजो, आज र भोली विशेष अन्तरसम्बाद
बुटवल ।
बुटवल जेसीजको स्वर्णजयन्तीको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तरगत बुटवल जेसीज: हिजो, आज र भोली बिषयक विशेष अन्तरसम्बाद सम्पन्न भएको छ।
बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुवरले हिजोको बुटवल जेसीज, आजको बुटवल जेसीजको अवस्था र…
बुटवल जेसीजद्वारा बुटवल देविनगर स्थित नविनटोललाइ जेसीजधारा हस्तान्तरण
बुटवल ।
बुटवल जेसीजले आफ्नो ५० औं स्थापना दिवस स्वर्णजयन्तीको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तरगत बुटवल देविनगरस्थित नविनटोललाइ जेसीजधारा हस्तान्तरण गरेकोछ । बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरले बुटवल उपमहानगरपालिका वडा न ११ का…
शिक्षा र स्वास्थ्य महंगो भयो : नगरप्रमुख
बुटवल, १८ भदौ । नेपाल हदय रोग निवारण प्रतिष्ठान रुपन्देही शाखाको सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेसनको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै शिक्षा र स्वस्थ्य अहिले नगरको प्राथमिकताको विषय भएको बताए । दैनिकजसो…