Browsing Category

बुटवल आवाज

एनएमबि बैंक गोरुसिङ्गेद्वारा खानेपानी समितिलाइ कम्प्युटर प्रदान

कपिलवस्तु । एनएमबि बैंक गोरुसिङ्गे शाखाले गोरुसिङ्गे शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाइ कम्प्युटर प्रदान गरेको छ । कपिलवस्तुको बुद्धभुमि गुरुसिङ्गे स्थित वडा न. २ मा रहेको गोरुसिङ्गे शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका…

लुम्बिनी, असाेज १० ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा बुधबार विहान पर्यटकलाइ स्वागत गरिएकाे छ । लुम्बिनी विकास काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले चिन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवि…

एनएमबि बैंकका ग्राहकलाइ भैरहवाको सन स्टार होटल इन्टरनेसनलमा २० प्रतिशत छुट

बुटवल । एनएमबि बैंक लिमिटेड र रुपन्देहीको सिद्धार्थनगर भैरहवास्थित सन स्टार होटल इन्टरनेसनल प्रालि बीच एक सम्झौता भएकोछ। सम्झौताअनुसार एनएमबि बैंक लिमिटेडका कर्मचारी र ग्राहकले फुड आइटममा १० प्रतिशत र एकोमोडेसनमा कर्मचारीले २० प्रतिशत र…

पूर्व प्रधानमन्त्रि नेपालद्वारा लुम्बिनीको भ्रमण

लुम्बिनी, असाेज ९ । पूर्व प्रधानमन्त्रि एंव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ। पूर्वप्रधानमन्त्री नेपाललाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम…

एनएमबि बैंकका ग्राहकलाइ ओम महिला तथा बाल अस्पतालमा १० प्रतिशत सम्म छुट

बुटवल । एनएमबि बैंक र रुपन्देहीको तिलोत्तमा स्थित ओम महिला तथा बाल अस्पताल बीच एक सम्झौता भएको छ । सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकले उक्त अस्पतालबाट प्रदान गरिने सेवाहरुमा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट पाउने भएका छन् ।…

संघीयता पुर्ण कार्यान्वयनलाई ‘पूणर् अधिकार’ : मुख्यमन्त्री चौधरी

दाङ, २९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीययताको पूणर् कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनु पर्ने बताउनु भएको छ । त्यो भूमिका संघीय सरकारले निर्वाह गर्नु पर्ने बताउनु भयो । प्रदेश सरकार र…

बुटवलमा सार्वजनिक स्थलहरु नियमित सरसफाइ गरिने

बुटवल । बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान अन्तरगत शुक्रबार नयाँ बसपार्क सरसफाइ गरेको छ। साउनको दोश्रो हप्ता शुरु भएको अभियानको अन्तिम दिन भदौको अन्तिम शुक्रबार नयाँ बसपार्कमा सरसफाइ गरिएको हो। मुख्य सडक सरसफाइ अभियान सकिएपनि मुख्य सडक…

बुटवलका प्रमुख र उपप्रमुखले पोशाक र कापी हस्तान्तरण गरेर मनाए बाल दिवस

बुटवल । बुटवलका प्रमुख र उपप्रमुखले बालबालिकालाई पोशाक र कापी हस्तान्तरण गरेर राष्ट्रिय बाल दिवस मनाएका छन्। शुक्रबार राष्ट्रिय बाल दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल ५ मा…

इन्टलेक्चुअल स्कूलका विद्यार्थीद्वारा सरसफाइ

बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमी स्कुलका बिद्यार्थीहरुले सरसफाइ कार्यक्रम गरेका छन ।स्कुलमा गठित इन्टलेक्च्युअल बाल क्लबको आयोजनामा गरिएको सरसफाइ कार्यक्रम स्कुलको वरिपरि र योगिकुटिदेखी मझुवा स्थित भुवनसिंह मार्गको डेढ…

बुटवलले खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने

बुटवल उपमहानगरपालिकाले खेलाडी उत्पादनका लागि बुटवलमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ। खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै लगानी गर्ने उदेश्य राखेर विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको बुटवल…