Browsing Category

बुटवल आवाज

के हाे सूर्य मिशन ?

आलाेक अग्रहरी स्तम्भकार चन्द्रयान-३ को साथमा भारतको चन्द्रमा अवतरणको सफलतालाई पछ्याउँदै, इसरोले सूर्यको अध्ययन गर्न आदित्य-एल१ मिशन सुरु गरेको छ। भारतको पहिलो सूर्य मिशनले सौर्य हावाहरूको अध्ययन गर्ने लक्ष्य राखेको छ, जसले पृथ्वीमा गडबडी…

लियो क्लब अफ बुटवल सिद्घबाबाले गर्यो रक्त सञ्चार केन्द्रमा रक्तदान

लियो क्लब अफ बुटवल सिद्घबाबाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा शनिबार क्लबले रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमको एक समारोहका बिच लायन्स ईन्टरनेश्नलका एलसिआईएफ…

बुटवलमा कक्षा ११ मा छात्रवृत्तिका लागि यही २८ गते परीक्षा सञ्चालन हुने

बुटवल-बुटवल उपमहानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गर्ने भएको छ। बुटवलका १५ वटा विद्यालयमा भर्ना भएका ३ हजार ३ सय ३३ विद्यार्थीमध्ये १० प्रतिशत हुन आउने ३ सय ३३ विद्यार्थीका लागि यही भदौ २८ गते…

जंगली च्याउ खाँदा २ बालबालिकाको मृत्यु

बझाङ । जङ्गली च्याउ खाँदा बझाङमा थप एक बालकको मृत्यु भएको छ। जङ्गली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराका लक्ष्मण कठायतकी-७ वर्षीया छोरी सञ्जिला र उनका ११ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो। सञ्जीलाको जिल्ला अस्पतालमा उपचार…

किन छाेड्दैछन अमेरिकीहरू आफ्नो देश ?

आलाेक अग्रहरी स्तम्भकार संसारमा धेरै मानिसहरू अमेरिका गएर त्यहाँ बस्ने सपना देख्छन्। विशेषगरी नेपालमा यसका लागि मरिहत्ते गरिन्छ । जबकि अमेरिकाका जनता आफ्नो देशको वातावरणबाट असन्तुष्ट छन् । हाल उनीहरू अमेरिका छोडेर युरोपमा बस्न जाने लहर…

एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको शाखा बुटवलमा शुभारम्भ

एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको शाखा बुटवलमा शुभारम्भ गरिएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि युके, युएसए, क्यानडा, अष्ट्रेलिया र डेनमार्कको लागि परामर्श सेवा प्रदान गर्नेगरी काठमाण्डौमा बिस २०७७ सालमा स्थापना…

डेङ्गु नियन्त्रणका लागि सचेतनामुलक सडक नाटक

बुटवल । रूपन्देही जिल्लामा डेङ्गुको संक्रमण फैलिएपछि विभिन्न संघ संस्थाले डेङ्गु नियन्त्रणको प्रयास जारी राखेका छन् । यही क्रममा आइतबार युनिक मुभिजको आयोजनामा बुटवल १७ मोतिपुरमा रहेको मोतिपुर माध्यमिक बिध्यालयमा डेङ्गु नियन्त्रण तथा यसबाट…

लायन्स क्लब अफ बुटवल मुक्तिनाथको आठौं चार्टर नाइट कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ बुटवल मुक्तिनाथले संस्था स्थापनाको आठौं बर्ष पार गरि नवौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रम हरु गरेको छ। जस्तै क्लब को आठौं चार्टरनाइट, इन्डक्सन,इन्स्टलेसन, अवार्ड सेरेमोनी, डाइरेक्ट्री बिमोचन, राहत रकम…

ओजीपीको सदस्य बन्दा नेपाल सरकारका लागि ठूलो अवसर खुल्छ

ब्राजिल, इन्डोनेसिया, मेक्सिको, नर्वे, फिलिपिन्स, दक्षिण अफ्रिका, बेलायत र अमेरिकका मिलेर सन् २०११ म स्थापना गरेका ओजीपी को सदस्य संख्या ७९ छ । यसमा विभिन्न मुलुकका सरकारले आफ्नो देशमा लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गराउन सहकार्यमा जोड…

“भारत अब चन्द्रमामा छ “

पूर्वीय तत्ववेत्ताहरुकाे उद्गम भूमि आदि-गुरु भारत वर्षकाे अपरिमेय ज्ञानकाे प्रकाशले अखिल विश्व आलाेकित भइरहेको विदितै हाे । ज्ञान र विज्ञानकाे संयाेजनबाट नव-उत्थान भएको वर्तमान भारतले पुनः वैज्ञानिक नेतृत्व लिने देखिन्छ । प्राचीन नालन्दा…