Browsing Category
राष्ट्रिय
बसन्तको कथाले हलमा दर्शक तान्दै,शुक्रबार धेरैजसो हल हाउसफुल
बुटवल। प्रकाश सपूतको डेब्यु निर्देशन रहेको सिनेमा “वसन्त” आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । सिनेमाको मुख्य भूमिकामा प्रकाश सपूत र स्वस्तिमा खड्का हुनुहुन्छ । सिनेमाले नेपालभरका हलमा उच्च शो पाएको छ ।शुक्रबार रिलिज भए संगै फिल्म्हालामा…
‘हेल्लो काँशीराम’ आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउँदै
बुटवल । अभिनेता दीलिप रायमाझी चलचित्र ‘हेल्लो काँशीराम’को प्रमोशनका लागि नेपाल आउने भएका छन् । उनी २ हप्ताभित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेडलाइन फिल्मस् प्रा.लीले जानकारी दिएको छ ।
पारिवारिक कामका लागि दीलिप केहि समय अघि अमेरिका…
नेपाली नयाँ वर्षमा बुटवलमा ३ दिन सडक महोत्सव हुँदै
बुटवल, २२ चैत।
रेष्टुरेन्ट एण्ड बार एशोसियसन संघ रुपन्देही (रेबन) को आयोजनामा नेपाली नया वर्ष २०८२ को अवसरमा बुटवल सडक खाना महोत्सव हुने भएको छ। आर्थिक संकट भएको बेला आन्तरिक पर्यटनलाई बढावा दिने गरि सडक खाना महोत्सवमार्फत पर्यटन मार्फत…
बुटवलमा जिकार एक्स को डेलीभरी सुरु :- भट्टराई बने पहिलो ग्राहक
चैत्र २० बुटवल
विश्व बजारमा बहु प्रतिक्षित जिकर एक्स को बुटवलमा डेलीभरी सुरु भएको छ । न्यू भैरव लुब्रिकेन्ट का संचालक सुदन भट्टराई जिकर एक्स को बुटवलको पहिलो गाडी पाउने ग्राहक बन्नु भएको छ । विभिन्न गाडीको टेस्ट ड्राइभ पछि सबै भन्दा जिकरको…
बश्याल वंश समाज नेपालको साधारणसभा तथा स्थापना दिवस सम्पन्न
बुटवल, चैत १६
बश्याल वंश समाज नेपालको २९ औँ साधारणसभा तथा स्थापना दिवस शनिबार सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ पर्सहवास्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साधारणसभा तथा स्थापना दिवस मनाइएको हो ।…
गन्दर्भले गाउँछन् वन डढेलो रोकथामको गित
चैत्र ८ बुटवल
दाङ घर भएका हेमराज र जनक गन्दर्भ दुवै जना सारङ्गी रेट्छन । मादल बजाउछन । अनि लय हालेर गित गाउछन । अचेल दुवै जनाले गाउँने गितको लय हुही छ मात्र शब्द फरक छन् । पिर वेथाका गित बोकेर गाउँ घर पस्ने गन्दर्भ यतिबेला सन्देश फैलाउने…
तथ्यमा आधारित प्रचार गर्न पार्टीका नेता हरुलाई नेपाली कांग्रेसले प्रशिक्षण गर्ने
फागुन - १३, बुटवल
नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले तथ्यमा आधारित प्रचारका लागि पार्टीका नेताहरुलाई प्रशिक्षण गर्ने भएको छ । सातै प्रदेशमा गर्नेगरी सुरु गरिएको प्रशिक्षण कार्यक्रम लुम्बिनी प्रदेशका लागि यहि फागुन १८ गते…
लुम्बिनी प्रादेशिक अस्पतालको दौड प्रतियोगिताका विजयी “राजकुमार र ममता”
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसको अवसरमा आयोजित दौड प्रतियोगिताको उपाधि राजकुमार बुढा मगर र ममता थापाले प्राप्त गरेका छन् । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत मँगलबार विहान बुटवलको योगीकुटीदेखि अस्पताल…
बुटवलमा सुरु भयो सर्वाधीक राशिको स्नुकर प्रतियोगिता
बुटवल । बुटवलमा सोमबारदेखि सर्वाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।
सोही अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले शिक्षा,स्वास्थ्यका…
हिसानको बक्तृत्वकलामा एभरेष्ट र हाजिरीजवाफमा अक्सफोर्ड प्रथम
बुटवल, १२ फागुन ।
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान ) रुपन्देहीको आयोजनामा जिल्ला स्तरिय हाजिरिजवाफ तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । शंकरपुरस्थित प्याब्सन रुपन्देहीको कार्यालयमा भएको हाजिरीजवाफ…