Browsing Category

राष्ट्रिय

‘शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०८१’ पत्रकार खनाललाई

बुटवल । 'शाइन आर्थिक पत्रकारिता पुरस्कार-८०८१ बाट पत्रकार दामोदर खनाल पुरस्कृत भएका छन्। आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै खनाललाई बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभ्लपमेण्ट बैंकले सम्मान गर्दै उक्त…

दिल्लीबाट यात्रा शुरु गरेका द प्याडलर्स (भारत) का साईक्लिष्टहरुलाई बुटवलमा स्वागत

माघ-८,बुटवल ‘भारत–नेपाल मित्रता र विश्व शान्तिको लागि राईड’ नारासहित नया दिल्लीबाट यात्रा शुरु गरेका द प्याडलर्स (भारत) का साईक्लिष्टहरुलाई बुटवलमा स्वागत गरिएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब, नेपाल खेलकुद पत्रकार संघ रुपन्देही,…

बुटवल उपमहानगरपालिकाको आज ६६ औं स्थापना दिवस

बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६६ औं स्थापना दिवस मनाउँदै छ । बटौली बजारलाई वि.सं. २०१६ साल फागुन ३ गते बुटवल-खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसका अवसरमा…

विस्तारै समाज स्मार्ट जीवनशैलीतर्फ अग्रसर भइरहेको छ :- खेलराज पाण्डेय

खेलराज पाण्डेय खस्यौली, बटौली, बुटौल जस्ता नामले चिनिने ठाउँ अहिले बुटवलका नाममा स्थापित छ । अहिलेको बुटवल सयौं वर्षअघि गणराज्यको राजधानी र व्यापारिक नाका थियो । जितगढी किल्लामा नेपालले अंग्रेजहरूलाई दुई सय वर्षअघि हराएका थिए । सेनवंशीय…

‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप अडिसन सम्पन्न

काठमाडौँ । ‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न भएको छ । डिडान गोकर्णेश्वर र के.के मिडियाको संयुक्त आयोजनमा काठमाडौँको टाइमलाइन स्कुलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । नृत्य निर्देशक एंव…

राष्ट्रियस्तरको क्रिकेट जितेका प्यारामाउन्टका खेलाडीलाई बिद्यालयको सम्मान

बुटवल । राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट सहभागि भई बिजयी बनेको तिलोत्तमाको प्यारामाउन्ट बोर्डिङ हाईस्कुलले बिद्यार्थीहरुलाई सम्मान गरेको छ । मंगलबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बिद्यार्थी खेलाडीहरु तथा…

सामाजिक संजाल सम्बन्धि बिधेयक हुबहु पारित गरिए शान्ती समाज आन्दोलनमा जाने

मानवअधिकार तथा शान्ति समाज रूपन्देहीको आयाेजनामा सामाजिक सन्जाल बिधेयक सम्बन्धी समतलिय गाेलमेच नागरिक संवाद कार्यक्रम सम्पन्न भएकोछ । नागरिक सम्बाद कार्यक्रम नेपाली काङ्ग्रेस नेता युवराज गिरि, बरिस्ठ लेखक ऋषि आजाद, माओवादी नेता…

डीआइजी स्कूल एनसीसी र क्यान्नन स्कूलको आयोजनामा प्रदेश स्तरको कोडिङ तथा एनिमेसन प्रतियोगिता सम्पन्न

कक्षा २ देखि ७ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित प्रदेश स्तरको कोडिङ तथा एनिमेसन प्रतियोगिता २०८१ बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ । डीजी स्कूल एनसीसी र क्यान्नन स्कूलले आयोजना गरेको यस चरणमा ६० विद्यार्थीले भौतिक रूपमा उपस्थित…

शिक्षामा प्रविधिको आवश्यकता र सम्भावनाबारे ‘बुटवल कन्फरेन्स–२०२५’ हुँदै

माघ १६,बुटवल शिक्षामा प्रविधिको आवश्यकता र सम्भावनाबारे सम्मेलन हुँदै बुटवल, माघ १६ । बुटवलमा शिक्षामा प्रविधिको भूमिका, चुनौती र सम्भावनाहरूबारे छलफल गर्न ‘बुटवल कन्फरेन्स–२०२५’ आयोजना हुने भएको छ । नेपाल स्टीम एलायन्सको आयोजना तथा…

‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ वृत्तचित्र भैरहवामा प्रदर्शन

माघ १४ बुटवल संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा निर्देशित ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ वृत्तचित्र भैरहवामा विशेष स्क्रीनिङ गरिएको छ। सोमबार भैरहवा स्थित काशी सिने प्लेक्समा स्क्रीनिङ गरिएको वृत्तचित्रले नेपालको प्राचीन…