Browsing Category

राष्ट्रिय

“टग अफवार” प्रतियोगिताको उपाधि फिजिकल फिटनेशलाई

बुटवल, ३१ जेठ । बुटवलमा सम्पन्न प्रथम पालिका स्तरिय खुल्ला पुरुष डोरि तान (टग अफवार) प्रतियोगिताको उपाधि तिलोत्तमास्थित फिजिकल फिटनेशले चुमेको छ । नेपाल खेलकुद महासंघ रुपन्देही जिल्ला कमिटिको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको फाईनलमा…

विश्व रक्तदाता दिवसको अवसरमा रुपन्देहीका ६४ जना नियमित रक्तदातालाई सम्मान

बुटवल । विश्व रक्तदाता दिवसको अवसरमा रुपन्देहीमा ६४ जना नियमित रक्तदातालाई सम्मान गरिएको छ। रक्तदान गरौं आशा जगाऔ संगै मिलि जीवन बचाऔं भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाको आयोजनामा विश्व रक्तदाता दिवस २०८२को अवसरमा…

२२ वर्षदेखिको परामर्श अनुभव भएका शुनिललाल जोशीले खोले बुटवलमा “प्राञ्जल एजुकेशन…

बुटवल । वैदेशिक अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको प्राञ्जल एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै बुटवलमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको यो कन्सल्टेन्सीले १६ वर्षको अनुभवसहित…

१० दिने निःशुल्क होटल व्यवस्थापन तालिम दिंदै “वेष्ट्रन मेघा कलेज”

बुटवल । रुपन्देहीको धबहामा अवस्थित वेष्ट्रन मेघा कलेजले आगामी शैक्षिक सत्रसँगै परम्परागत शिक्षालाई अझ निखार्दै, होटल व्यवस्थापन क्षेत्रमा नयाँ उपलब्धि र उत्सवमय अवसरहरू प्रस्तुत गर्ने भएको छ। प्राचार्य अधिवक्ता किसु शर्माले बिहीबार…

गाउँमा शुद्ध पानीको पहुँच अभियान इस्माली समाज युएईको पहलमा सुरु

गाउँमा खानेपानीको सुविधा नहुँदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन्। सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्,इस्मा गाउँपालिकाका बासिन्दा । वर्षाैँदेखि खानेपानीको आशामा रहेका…

भारत–पाकिस्तान विवादले दिएको दिशानिर्देश -: प्रेम चन्द गुप्ता

जेठ-६ , बुटवल भारत र पाकिस्तान को तुलनामा पाकिस्तान जन्म र धर्मको आधारमा जेठो (पाकिस्तान जन्म १४ अगष्ट १९४७, भारत जन्म १५ अगष्ट १९४७) भएपनि क्षेत्रफल जनसंख्याविकासमा भारत नै जेठो देखिन्छ । परमाणु हथियारमा दुवैकोपहुच देखिएपनि संवैधानिक…

तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बुटवल । मानवसेवा आश्रमको सहकार्यमा आज मंगलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो ऐतिहासिक घोषणा हो । २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको…

शुक्रबारदेखी सेवा ठप्प गर्दै चिकित्सक

बुटवल, ११ बैशाख । आवासिय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रेका छन । आन्दोलनको कार्यक्रम अन्तरगत विहिबार देशभर बिरोध सभा गरेका छन । यसैक्रममा…

आयोजकले सोचे भन्दा धेरै उपस्थित हुँदा पाणिनी सम्मेलन अस्थ व्यस्थ

चैत्र २७,अर्घाखाँची पाणिनी गाउँपालिकाले आयोजना गरेको एतिहासिक पाणिनी सम्मेलन आयोजकले सोचे भन्दा धेरै जन मानस उपस्थित भएपछि अस्थ बेस्थ देखिन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनेपछि जनमानसको बिहानै देखि पाणिनी आउने…

कृषि उपजको बजारीकरण र अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालाको माग।

रुद्रमणि भुसाल चैत्र २६ अर्घाखाँची । मुलुकको कृषि क्षेत्रलाई निर्वाहमुखी प्रणालीबाट माथि उकासेर व्यावसायिक उन्मुख गराउन सरकारले कृषि क्षेत्रको विकासमा विशेष महत्व दिई कृषकलक्षित विभिन्न अनुदानका कार्यक्रम सञ्चालन आएपनि प्रभाबकारी हुन…