भैरहवाका मेयरले भने- पर्यटकलाई गुलाबको फुलले स्वागत गर्छौँ

भैरहवा, १३ भदौँ । भैरहवा (सिद्धार्थनगर नगरपालिका) का नगर प्रमुख इश्तियाक अहमद खाँनले बेलहिया नाका हुदै मुलुकमा भित्रिने पर्यटकहरुलाई आफुहरुले सम्मान सहित स्वागत गर्ने बताएका छन् । पर्यटन प्रहरी इकाई भृकुटीमण्डप, काठमाडौले बेलहियामा…

डाइरेक्टोरि बिमोचन र तिज मिलन कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ बुटवल मुक्तिनाथको ७ औ वार्षिक उत्सब, डाईरेक्टोरी बिमोचन र तिज मिलन कार्यक्रम मिती 2079/05/12 गते आईतवारका दिन एसियन पार्टी प्यलेस इटाभट्टीमा भब्यताका साथ सम्पन्न भएको छ । क्लबका अधक्ष्य लायन कृष्ण प्रसाद आचार्यको अधक्ष्यतामा…

‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन कांग्रेस लुम्बिनीले खटायो प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रव्यापी ‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशका सबै निर्वाचनमा क्षेत्रमा प्रतिनिधि खटाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन…

‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटिए (सूचीसहित)

नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो । ‘जनताको साथमा कांग्रेस’…

रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन

बुटवल,साउन ३१ । रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन भएको छ । उनको गएराति आफ्नै निवास बुटवल १३ बेलबासमा ६८ बर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती, दुई छोरा एक छोरी छन् । उनी बुटवल टुडेका सल्लाहाकार सम्पादक समेत हुन् ।…

व्यक्तिको नाममा रहेको सरकारी जग्गा फिर्ता गराउन वडा कार्यालयको पहल

बुटवल । बुटवल १७ मा रहेको २२ कठ्ठा जग्गा सरकारी नाममै फिर्ताका लागि वडा कार्यालयले पहल थालेको छ । २०६५ सालमा सरकारीबाट व्यक्तिकोे नाममा गएको देखिने वडा नं १७ रानीगञ्जमा रहेको २२ कठ्ठा जग्गा सरकारकै…

रुपन्देहीको जिल्ला भेलालाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीकीे केन्द्रीय अध्यक्ष चौधरीको प्रश्न…

रुपन्देही ,२६ साउन । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता चौधरीले रेशम चौधरीले थारुहरको हक र अधिकार मागेर गल्ती गरेको हो भनेर प्रश्न गरेकी छन् । पार्टीको रुपन्देही जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले नेपालमा १७ हजार…

बुटवलमा बालबालिकालाई दोस्रो डोज कोभिड विरुद्धको खोप लगाउन शुरु

बुटवल उपमहानगरपालिकाभित्र बालबालिका लक्षित कोभिड १९ विरुद्धको दोश्रो मात्रा खोप शुरु भएको छ । ५ वर्ष उमेर पूरा भई १२ वर्ष नपुगेका उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोपको दोश्रो मात्रा लगाउन शुरु भएको बुटवल…

लुम्बिनी प्रदेशका उद्योग मन्त्री शाही,नवलपरासी(पश्चिम)१बाट प्रतिनिधी सभामा उठ्दै

६हजार ७सय३० मतान्तरले विजय भएका शाही मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा भने नवलपरासीको क्षेत्र नम्बर १बाट प्रतिनिधी सभामा उम्मेदवार बन्ने तयारी गरेको उनको निजि सचिवालयले जनाएको छ ।

आयात प्रतिस्थापन गर्न व्यापार रणनीति कार्यान्वयन गर्न माग

बुटवल ,२१ श्रावण। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गर्न लागेको ‘नेपाल व्यापार एकीकृत रणनीति २०७९’ राज्यकोे नीति र व्यवहारमा निर्भर हुनु पर्ने सरोकारवालाहरूले बताएका छन् । अर्थतन्त्रको दिगो विकासका लागि सरकारले संशोधन गर्न…