आगामी ४ मंसिरमा एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा संघ र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर…

नेपालमा थप ७६० जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ९२६ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४९४ तथा एन्टिजेन विधिबाट २६६ जनामा गरी ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या…

अर्घाखाँची भगवती–रुपन्देही सम्पर्क समाजको साधारण सभा तथा अधिवेशन

बुटवल,२८ चैत । अर्घाखाँची साविक भगवती–रुपन्देही सम्पर्क समाजको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै छत्रदेव गाउपालीका वठा नं ७ का अध्यक्ष सोभाखर पाण्डेले समस्यामा…

रुपन्देहीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने,अत्यावस्यक बाहेकका सेवा बन्द

बुटवल,१४ वैशाख । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ । आज बसेको जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत र उद्योगि व्यवसायीहरुसँगको बैठकपछि…

मास्टर एण्ड मिस नोबेल आइकन सम्पन्न

बुटवल,११ बैसाख । रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवास्थित नोबेल इन्भाइरन्मेन्ट एकेडेमीले मास्टर एण्ड मिस नोबेल आइकन प्रतियोगिता सम्पन्न गरेको छ । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजना गरिएको चौथो संस्करणको…

मुलुकमा सुशासन कायम हुन नसक्दा दण्डहीनता मौलायो–सभापति खनाल

बुटवल,११ वैशाख । मुलुकमा सुशासन कायम हुन नसक्नु र केही व्यक्तिको दम्भका कारण लोकतन्त्र खतरामा परेको नागरिक अगुवा तथा अधिकारवादीहरुले बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजद्धारा आज बुटवलमा आयोजित ‘लोकतन्त्र र…

कोरोना बिशेष अस्पत्तालहरुको स्तरोन्नती गरी तत्काल आवश्यक उपकरण लगायत बेड थप गर्न समितिको निर्देशन

बुटवल,१० वैशाख । लुम्बिनि प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेशका डेडिकेटेड कोभिड अस्पतालहरुलाइ स्तरोन्नति गरी यथाशीघ्र आवश्यक उपकरण लगायत बेड संख्या थप गरी जनताहरुलाइ प्रभावकारी सेवा उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको छ ।…

स्वास्थ्य सूरक्षा अपनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन अभिभावक संघको माग

बुटवल,९ वैशाख । अभिभावक संघ रुपन्देहीले स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गरी पुर्व निर्धारीत परीक्षाहरु सञ्चालन गर्न माग गरेको छ । रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा पठन…

बुटवल अटो भिलेजका मेकानिक्सलाई ६५ दिने तालिम

अटोका मेकानिक्स र कामदारले आधुनिक प्रबिधि अनुसारको सीप सिक्नु आवस्यक बुटवल, ७ बैशाख । अटो ब्यवसायका क्षेत्रमा कामगर्ने कामदार र प्राबिधिकहरू आधुनिक प्रबिधि अनुसार काम गर्न सक्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले वताएका छन् । बुटवल अटो…

देउराली लघुवित्त वित्तिय संस्था आरम्भ चौतारीमा गाभिने

बुटवल,१ बैशाख । बुटवल स्थित देउराली लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार बुटवलमा भएको साधारणले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त…