Browsing Category

खेलकुद

बुटवलमा भलिबल उपाधि पत्रकारले जिते

बुटवल-बुटवल उपमहानगरपालिकाको ६४औ स्थापना दिवसको अवसरमा आयोजित अन्तरपालिका महिला कर्मचारी भलिबल प्रतियोगिताको उपाधि आयोजक बुटवलले जितेको छ। बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाबीच भएको फाइनल खेलमा २-० को सोझो सेटमा बुटवलले उपाधि हात…

प्रिमियर लिग : शीर्षस्थानको आर्सनल ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो

इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको आर्सनल ब्रेन्टफोर्डसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल र ब्रेन्टफोर्डले बराबर १–१ गोल गरेका हुन्। घरेलु मैदानमा भएको खेलको ६६औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै…

बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै ।।

बुटवल । विश्वमा सर्वाधिक चर्चामा रहेको खेल र खेलाडीको परिचय बनाएको लन टेनिस खेल यस वर्ष बुटवलमा हुने भएको छ । फागुन ६ देखि १० सम्म बुटवलमा प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ आयोजना हुने भएको हो । रुपन्देही लन…

बुटवलमा फागुन पहिलो हप्ता चौथो राष्ट्रपति रनिङ शिल्ड आयोजना हुने ।

बुटवल बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्न विधागत विज्ञ रहेको संयोजक र उप समितिहरु गठन गरिएको छ । फाल्गुण ४, ५ र ६ गते एन्फा टेक्निकल सेन्टर देवीनगरमा संचालन हुने रनिङ्ग शिल्ड प्रतियोगिताको लागि…

नमस्ते एकेडेमीमा साहित्यिक महोत्सव सम्पन्न

भैरहवा १२ माघ ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सन्चालित रुपन्देहीको नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा आज विहिबार नयाँ विद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव सम्पन्न भएको छ । वरिष्ठ गजलकार एवम् प्राज्ञ बूँद रानाको…

नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल

३ असोज, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ…

अर्घाखाँची भगवती–रुपन्देही सम्पर्क समाजको साधारण सभा तथा अधिवेशन

बुटवल,२८ चैत । अर्घाखाँची साविक भगवती–रुपन्देही सम्पर्क समाजको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै छत्रदेव गाउपालीका वठा नं ७ का अध्यक्ष सोभाखर पाण्डेले समस्यामा…

रुपन्देहीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने,अत्यावस्यक बाहेकका सेवा बन्द

बुटवल,१४ वैशाख । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ । आज बसेको जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत र उद्योगि व्यवसायीहरुसँगको बैठकपछि…

मास्टर एण्ड मिस नोबेल आइकन सम्पन्न

बुटवल,११ बैसाख । रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवास्थित नोबेल इन्भाइरन्मेन्ट एकेडेमीले मास्टर एण्ड मिस नोबेल आइकन प्रतियोगिता सम्पन्न गरेको छ । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजना गरिएको चौथो संस्करणको…

मुलुकमा सुशासन कायम हुन नसक्दा दण्डहीनता मौलायो–सभापति खनाल

बुटवल,११ वैशाख । मुलुकमा सुशासन कायम हुन नसक्नु र केही व्यक्तिको दम्भका कारण लोकतन्त्र खतरामा परेको नागरिक अगुवा तथा अधिकारवादीहरुले बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजद्धारा आज बुटवलमा आयोजित ‘लोकतन्त्र र…