Browsing Category

खेलकुद

भलिबल प्रतियोगिको उपाधि न्यू होराइजन मावि लाई

बुटवलमा जारी लुम्बिनी प्रदेश अन्तर माबि भलिबल प्रतियोगिताको छात्र/छात्रा दुबै विधामा उपाधि जित्दै न्यु होराईजन बोर्डिङ स्कुल च्याम्पियन भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा रामनगरस्थित कालिका मानव ज्ञान…

साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल आज

काठमाडौं । भारतको बेंगलुरुमा जारी साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल खेल आज हुँदैछ । यस पटक दुई आमन्त्रित टिम लेबनान र कुवेत पहिलो सहभागितामै सेमिफाइनल पुगेका छन् भने घरेलु टोली भारतसहित बंगलादेशले पनि सेमिफाइनल खेल्दैछ । पहिलो…

विश्वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौं । कमजोर ब्याटिङसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न…

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज एन्फा मैदान र च्यासल मैदानमा खेल हुनेछ । एन्फा मैदानमा हुने खेलमा मनाङ मस्यार्ङ्दी क्लब र मच्छिन्द्र क्लब दिउँसो साढे २ बजे खेल्दैछन् । त्यस्तै दिउँसो साढे २…

त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल आज यूएईसँग खेल्दै

आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ११ पटक…

नेपालले पपुवा न्युगिनिलाई ५२ रनले हरायो

काठमाडौं । आसिफ शेखको पहिलो ओडीआई शतक र स्पीनरहरुको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा सानदार जित हात पारेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तपुरमा नेपालले पपुवा…

यूएईमाथि नेपालको महत्वपूर्ण जित

२२ फागुन, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । यसअघि नेपालले भीम सार्कीको…

नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतक सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९…

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई दुई स्वर्ण र रजत

काठमाडौं । नेपालले तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा समान दुई स्वर्ण र रजत पदक जितेको छ । श्रीलंकाको रतनापुरा इन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका पाँच खेलाडी सहभागी थिए । नेपालका लागि ९ वर्ष उमेर समूहमा सन्यम कँडेल…