Browsing Category
खेलकुद
पदक विजेता खेलाडीलाई एलबी नमुनाको सम्मान
बुटवल, २६ माघ । नेपालको प्रतिनिधित्व गर्दै ईन्डो नेपाल कराते च्याम्पियनसिपमा पदक विजेता दुई खेलाडी तथा प्रशिक्षकहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल १३ स्थित एलबि नमुना एकेडेमीका दुई छात्रा र दुई प्रशिक्षकहरुले पदक जितेको खुशियालीमा…
खेल एउटा विद्यालय र जिल्लाको मात्र नभई सिंगो देशको गहना – मन्त्री सरोज थापा
प्यूठान नगरपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ गणतान्त्रिक खेलकुद मैदान बिजुवारमा शुक्रबार खेलकुदको उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा…
माघ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
बुटवल । बुटवल उपमहानगरपालिकाले पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० माघ ४ गतेदेखि शुरु गर्ने भएको छ।
उपमहानगरपालिकाको खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको बताएको छ।
यस वर्ष…
रोजगारी दिने उद्योगी, व्यवसायीलाई योगदानको आधारमा सहयोग गर्छु : मन्त्री रोज राणा
देउखुरी । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले उद्योगहरूले रोजगारी सिर्जना गरि जनतालाई योगदान पुर्याएको आधारमा सहयोग गर्ने बताएका छन् ।
बिहीबार देउखुरीको लालमटियामा राप्ती उद्योग वाणिज्य संघले आयोजना गरेको…
के सम्राट अशोक महान थिए ?
आलोक अग्रहरी
बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ कि अशाेकले उनान्सय सौतेनी दाजुभाइहरूकाे हत्या गरेका थिए र आफ्नो भाइ टिसालाई मात्र बचाएका थिए। सयौं वफादार अधिकारीहरू पनि मारिए; अशोकले व्यक्तिगत रूपमा तिनीहरूमध्ये पाँच सयको शिर काटेको…
बुटवलले खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने
बुटवल उपमहानगरपालिकाले खेलाडी उत्पादनका लागि बुटवलमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ।
खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै लगानी गर्ने उदेश्य राखेर विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको बुटवल…
नेतृत्वमा रहेका युवाहरुले राम्रो काम नगरे युवाहरु प्रतिको जनताको विश्वास पनि हराउँछ ः मन्त्री गुप्ता
कपिलवस्तु , ४ भाद्र ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सीके) गुप्ताले नेतृत्वमा रहेका युवाहरुले राम्रो काम गर्न नसके युवाहरु प्रति जनताको विश्वास हराउँने बताएका छन् । जनताले ठुलो अपेक्षा र भरोसा गरेर युवाहरुलाई…
बुटवल नगर खेलकुद विकास समितिको संयोजकमा पिया मनोनित
बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा वोनिन पिया मनोनित हुनुभएको छ।
नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७५ बमोजिम बुटवल ८ निवासी पियालाई नगर प्रमुख खेलराज पाण्डेयले संयोजकमा मनोनित गर्नुभएको हो।
विगतमा…
महिला विश्व कप : समूह चरणको अन्तिम खेल आज, कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया खेल्दै
काठमाण्डाै । फिफा महिला विश्व कप फुटबलमा आज समूह चरणको अन्तिम खेल हुँदैछन् । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा भइरहेको महिला विश्व कपमा आज समूह चरणको अन्तिम दुई खेल हुँदैछन् ।
आज हुने समूह 'एच'को खेल नेपाली समय अनुसार दिउँसो…
शनिबार बुटवलमा कोरा २०२२ हुँदै : १५० बढी साइकल राईडरले भाग लिने
रुपन्देहीका साईक्लिङ क्लबहरुको आयोजनामा शनिबार बुटवल कोरा २०२३, साइक्लिङ च्यालेन्ज हुने भएको छ ।
पाथवे र लेविस रेष्टुरेन्टको मुख्य प्रायोजन, टिएलएसडी र राईट एण्ड एशोसियटको सहप्रायोजन, ह्याप्पी साईक्लिङ क्लबको आयोजना तथा बुटवल युनाईटेड…